GB Memorial Premier League

GB Memorial Premier League Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GB Memorial Premier League, Southport.

GB Memorial Sports Academy is an Australia based academy with roots in Nepal, dedicated to developing grass roots talent and uplifting the sports industry through global opportunities.

05/01/2026

One day Thalakot will be like this.

27/12/2025
26/12/2025

Should we start dues cricket next year?

18/12/2025

Aayush Kadayet scored sensational half Century.

हार्दिक धन्यवाद! बन्निगढी जयगढ गाउँपालिका प्रमुख,टेक बहादुर साउद ज्यू,थालाकोट मैदानको स्तर उन्नतिका लागि यहाँबाट प्राप्त...
15/12/2025

हार्दिक धन्यवाद! बन्निगढी जयगढ गाउँपालिका प्रमुख,टेक बहादुर साउद ज्यू,

थालाकोट मैदानको स्तर उन्नतिका लागि यहाँबाट प्राप्त सहयोग, साथ र चासोप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।उक्त खेल मैदानलाई व्यवस्थित तथा स्तरवृद्धि गर्न आगामी दिनहरूमा पनि हजुरहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौँ।

यस सन्दर्भमा हाम्रा विनम्र अनुरोधहरू यस प्रकार रहेका छन्:

१.ड्युज क्रिकेट खेल्न मिल्ने गरी मैदानको ग्रेडिङ तथा क्षेत्र विस्तार
२.ड्युज क्रिकेट सञ्चालन गर्न सकिने मापदण्डअनुसारको पिच निर्माण
३.खानेपानी तथा विद्युत् सुविधाको व्यवस्था
४.मैदानसम्म पुग्ने लिडी–सुगाली सडकको स्तर उन्नति

उपरोक्त विषयहरूमा आवश्यक पहल गरिदिनुहुन पुनः हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद 🙏
जय देश 🇳🇵

हार्दिक धन्यवाद ! मङ्गलसेन नगरपालिका उप–प्रमुख सङ्गिता रावल सोडारी ज्यूमङ्गलसेन नगरपालिका भित्र बालबालिकाको प्रतिभा, अनु...
15/12/2025

हार्दिक धन्यवाद !

मङ्गलसेन नगरपालिका उप–प्रमुख सङ्गिता रावल सोडारी ज्यू
मङ्गलसेन नगरपालिका भित्र बालबालिकाको प्रतिभा, अनुशासन र खेलकुद बिकासका लागी आफ्नो छेत्रको हरेक बिद्यालय लाई जी.बी. मेमोरियल स्कूल क्रिकेट प्रिमियर लिगमा सहभागी गरिदिनु भएकोमा आभारी छौ ।

जी.बी. मेमोरियल स्कूल क्रिकेट प्रिमियर लिग अमूल्य साथ, सहयोग र प्रेरणाले सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको हरेक चरणमा निरन्तर अपडेटमा रहँदै साना बालबालिकाको उज्ज्वल भविष्यप्रति देखाउनु भएको चिन्ता, सोच र योगदान अत्यन्तै प्रशंसनीय छ। खेलकुदमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्‍याउनु भएको योगदानका लागि हार्दिक आभार व्यक्त गर्दछौं।
भविष्यमा पनि यस्तै सकारात्मक साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दै पुनः एकपटक हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

क्रिकेट खेलकुदको विकास र यस थालाकोट क्रिकेट खेल मैदानको विकासका लागि अविस्मरणीय योगदान दिनुहुने सबैलाई GB Foundation द्व...
15/12/2025

क्रिकेट खेलकुदको विकास र यस थालाकोट क्रिकेट खेल मैदानको विकासका लागि अविस्मरणीय योगदान दिनुहुने सबैलाई GB Foundation द्वारा सम्मान प्रदान गर्न पाउँदा हामी आभारी छौं।

15/12/2025

Thanks for the unconditional love🙏🇳🇵

Samapan❤️
14/12/2025

Samapan❤️

14/12/2025

Winner ! Winner !! Winner!!!
Congratulations Shanti Madhyamik Bidhyalaya🔥🏆

Finale
14/12/2025

Finale

14/12/2025

Address

Southport, QLD

Website

Alerts

Be the first to know and let us send you an email when GB Memorial Premier League posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share