Balen GVT

Balen GVT B***n Government

23/05/2026

तपाईहरू को राय के छ ?
23/04/2026

तपाईहरू को राय के छ ?

नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। ...
23/04/2026

नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। राजदूत Toru ले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भेटका क्रममा कानून सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल गर्नु भयो !

साकुरा फुल कति राम्रो छ है?
23/04/2026

साकुरा फुल कति राम्रो छ है?

29/03/2026

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

22/03/2026
20/03/2026
20/03/2026

Be careful everyone

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when Balen GVT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Featured

Share