09/08/2026
#लागू औषध मुक्त खजुरा अभियान #
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
***********************************************
खजुरा गाउँपालिका वडा नं.०१ को वडा एरियामा लागू औषध सेवन र विक्री कर्ताहरूको पहिचान गरी प्रत्येक सेवन तथा विक्री वितरण कर्ताहरूको पहिचान गरी घर दैलोमा गई सेवन तथा विक्री वितरण गर्ने व्यक्तीहरु लगायत निजहरुको अभिभावकहरूलाई लागू औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्ने उद्देश्यका साथ यस कार्यालयको टोली खजुरा गाउँपालिका वडा नं.०१ का जनप्रतिनिधीहरू, स्थानिय वुद्धिजिवी तथा भद्रभलादमीहरू र सर्वसाधारण मानिसहरु उपस्थितमा घर दैलोमा उपस्थित भई लागू औषध सेवन कर्ता र विक्री वितरण कर्ता लगायत निजहरूको घरका अभिभावकहरूलाई लागू औषध दुर्व्यसनी सम्बन्धी सचेत गराई निजहरूको अभिलेखिकरण समेतको कार्यक्रम वडा नं.०१ मा समापन गरियो ।