NRNA LCC Baden-Württemberg

NRNA LCC Baden-Württemberg Welcome to the official page of NRNA LCC Baden-Württemberg.

LCC Baden-Württemberg को तर्फबाट, हाम्रो “तिहार रमझम २०८२” कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन सहयोग गर्नुभएको सबै मह...
18/10/2025

LCC Baden-Württemberg को तर्फबाट, हाम्रो “तिहार रमझम २०८२” कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन सहयोग गर्नुभएको सबै महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।
छोटो समयमा आयोजना गरिएको कार्यक्रम भए तापनि, तपाईँहरूको उपस्थितिले र अमूल्य समय दिएर साथ र समर्थन जनाइदिनुभएकोमा हामी अत्यन्त आभारी छौं।

त्यसैगरी, कार्यक्रमको तयारीदेखि सफल सञ्चालनसम्म आफ्नो कडा परिश्रम, समर्पण र Team Work देखाउनु भएका सम्पूर्ण सदस्यहरूलाई पनि विशेष धन्यवाद। तपाईंहरूको संयुक्त प्रयास बिना यो कार्यक्रम सम्भव हुने थिएन।

सबैको सहयोग, सहभागिता र माया सधैं यस्तै रहोस् भन्ने कामना गर्दै
तिहारको शुभकामना सहित,
LCC Baden-Württemberg

📸: Prabhas Timalsena

20/09/2025

🏐 NRNA LCC Baden-Württemberg – Beach Volleyball Tournament 2025 🏐

For the first time in the history of Nepalese sport in Germany, NRNA LCC BW proudly presents the official Beach Volleyball Tournament!

📅 Date: 27th September 2025
📍 Location: Waldau, Stuttgart

Registration Details: https://forms.gle/Jqo4GpfcbtThJBoP6

11/09/2025
General Rules for Today. Location: Schlossplatz, Stuttgart. Near Commerzbank Time: 17:00
09/09/2025

General Rules for Today.
Location: Schlossplatz, Stuttgart. Near Commerzbank
Time: 17:00

हामीले नेपालका Gen-Z युवापुस्ताले भोगिरहेका समस्या र हालैको अनपेक्षित घटनामा २० भन्दा बढी युवाको मृत्यु सम्बन्धी गम्भीर ...
08/09/2025

हामीले नेपालका Gen-Z युवापुस्ताले भोगिरहेका समस्या र हालैको अनपेक्षित घटनामा २० भन्दा बढी युवाको मृत्यु सम्बन्धी गम्भीर स्मरणपत्रतयार गरी महामहीम द्वारा प्रधानमन्त्रीज्यू समक्ष पुर्याउन तयार गरिएको पत्र नेपाली दूतावास, बर्लिनलाई आधिकारिक रूपमा पठाइसकेका छौं।
यस स्मरणपत्रमार्फत हामीले माग गरेका प्रमुख बुँदाहरूः
- घटनामा मारिएका युवालाई न्याय र जिम्मेवार निकायलाई
कारबाही।
- रोजगारी, शिक्षा सुधार र सीपमुखी अवसर।
- मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकता।
- युवाको आवाजलाई निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता।
यो केवल माग मात्र होइन, राष्ट्रकै भविष्य सुरक्षित गर्ने हाम्रो दृढ आवाज हो।

NRNA LCC Baden-Württemberg pleads and welcomes every Nepali nearby to join us tomorrow at 17:00 in Schlossplatz, Stuttga...
08/09/2025

NRNA LCC Baden-Württemberg pleads and welcomes every Nepali nearby to join us tomorrow at 17:00 in Schlossplatz, Stuttgart to mourn the rested souls and to demonstrate our solidarity with the ongoing Gen Z protest.

📣 Namaste Everyone! 🙏We are excited to announce that on 21st September, we will be celebrating our Nepali Dashain Progra...
02/09/2025

📣 Namaste Everyone! 🙏

We are excited to announce that on 21st September, we will be celebrating our Nepali Dashain Program! 🎉🇳🇵

We are looking for participants who would like to showcase their talent through dance, singing, or stand-up comedy during the event. 🎶💃😂

👉 If you are interested in performing, please contact:
• Agam Rai
• Saru Sundas
• NFC Stuttgart
• LCC Baden-Württemberg

Let’s make this Dashain celebration full of joy, culture, and entertainment together! ❤️

आफ्नो माया, साथ र सहयोगका साथमा यस पटकको तीज पर्व कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो...
26/08/2025

आफ्नो माया, साथ र सहयोगका साथमा यस पटकको तीज पर्व कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको उपस्थिति र सहयोग बिना यो कार्यक्रम सम्भव हुने थिएन।
हामीलाई आर्थिक सहयोग गर्नुहुने सबैजना, आफ्नो अमूल्य समय दिनुहुने र कार्यक्रमलाई व्यवस्थित बनाउन मद्दत गर्नुहुने सबैलाई विशेष धन्यवाद। तपाईंहरूको योगदान र प्रोत्साहनले भविष्यमा अझै सुन्दर कार्यक्रमहरू गर्न हामीलाई उत्साहित बनाएको छ।

यस कार्यक्रममा खिचिएका सुन्दर तस्वीरहरूका लागि अगम राईज्यूलाई विशेष धन्यवाद।

साथै, आगामी कार्यक्रमहरू अझ राम्रो बनाउनका लागि तपाईंहरूको सुझाव वा सल्लाहहरू पनि पाउँदा हामी अत्यन्त आभारी हुने छौं।

सधैं यस्तै साथ, माया र सहयोग पाउने आशामा,
LCC Baden-Württemberg परिवार

हामीहरू यहा आइपुग्यौ है। अनि हजूरहरु नि??स्थान: Max Eyth see ( Haltestelle: Wagrainäcker) Train Station देखी १०-१५ मिटर ...
24/08/2025

हामीहरू यहा आइपुग्यौ है। अनि हजूरहरु नि??

स्थान: Max Eyth see ( Haltestelle: Wagrainäcker)
Train Station देखी १०-१५ मिटर नजिकै छौ है।

Adresse

Stuttgart

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von NRNA LCC Baden-Württemberg erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Teilen