KARAN SAUD

KARAN SAUD ✍️ निडर आवाज | 📰 कडा विश्लेषण
🎥 राजनीति • समाज • सत्य
❌ चाकडी होइन, ✔️ तथ्य
⚡ बोल्छु, लेख्छु, देखाउँछु

“Don’t know when he will come back,but deep inside, people still believe he truly will.Time may create distance,yet it c...
15/05/2026

“Don’t know when he will come back,
but deep inside, people still believe he truly will.
Time may create distance,
yet it cannot erase trust from hearts.
Hope is still alive…
and so is the faith in Ravi.”

Deepak Bohara Lamichhane
KARAN SAUD

13/05/2026

नेपाल #नेपाल

Vijay नेतृत्वको तमिलनाडु सरकारले मन्दिर, स्कूल–कलेज र बस स्ट्यान्ड नजिक रहेका 717 मदिरा पसल बन्द गर्ने निर्णय गरेको छ। स...
12/05/2026

Vijay नेतृत्वको तमिलनाडु सरकारले मन्दिर, स्कूल–कलेज र बस स्ट्यान्ड नजिक रहेका 717 मदिरा पसल बन्द गर्ने निर्णय गरेको छ। सरकारले दुई हप्ताभित्र पसल हटाउने आदेश दिएको बताइएको छ।

हाम्रा नेपाली कम कहा छ्न खेदाइ खेदाइ जोगी बनाएर छोडे
04/05/2026

हाम्रा नेपाली कम कहा छ्न
खेदाइ खेदाइ जोगी बनाएर छोडे

04/05/2026

अमेरिकासँग बर्गर छ
चाइनासँग नूडल्स छ
इटलीसँग पिजा छ भने
नेपालसँग के छ ?✅✅

DP Aryal  ज्यु लाई सभामुख पदमा चयन हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना।संविधान, लोकतन्त्र र जनताको आवाजलाई सशक्त रूपमा ...
04/04/2026

DP Aryal ज्यु लाई सभामुख पदमा चयन हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना।
संविधान, लोकतन्त्र र जनताको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्दै निष्पक्ष, पारदर्शी र मर्यादित नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु।

एमाले निकट युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा प क्राउ परेका छन् ।
04/04/2026

एमाले निकट युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा प क्राउ परेका छन् ।

01/04/2026

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियाहरु प”क्राउ परे सङ्गै
थप बिचौलीयाको निगरानिमा सरकार

01/04/2026

देउवाको सम्पति ४४ अर्व भन्ने समाचार
हेर्नु भयो ? के साच्चिकै देउवा दम्पती सङ्ग यत्रो सम्पती होला त ?

01/04/2026

bangalore मा Sushila Bohara को छुट्टै क्रेज

Address

Bangalore
560038

Website

https://youtube.com/@vadapavjunction28?si=gNluVg6wuU6Vm-bb

Alerts

Be the first to know and let us send you an email when KARAN SAUD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share