12/07/2023
सम्पूर्ण ग्रामवासी जसले मलाई विश्वास गरेर , यो गाउँको छोराले गाउँमा परिवर्तन ल्याउँछ,विकासको मूल फुटाउँछ भनेर माया तथा आशीर्वादको रूपमा यस पञ्चायत चुनावमा मत प्रकट गरि विजय तुल्याउनु भएको छ म आभारी छु। यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।
हजुरहरूले जुन विश्वास मलाई गर्नुभएको छ त्यो विश्वासलाई म डगमगाउन दिने छैन। हजुरहरूको विश्वासमा म हरहमेशा खडाउत्रिनेछु ।यही प्रतिवद्धतासहित सम्पुर्णमा फेरि पनि हार्दिक धन्यवाद टक्राउँदछु।
Bansbotay I Support Nanda Kumar Loxom Nanda Limbu Nanda Loxom Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि