13/07/2026
भानु जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
आज हामी आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।उहाँले नेपाली भाषा तथा साहित्यमा पुर्याउनुभएको अतुलनीय योगदानले आज पनि पुस्तौँपुस्तालाई प्रेरित गरिरहेको छ।उहाँको अमूल्य विरासतले हाम्रो भाषा,संस्कृति तथा समृद्ध साहित्यिक सम्पदाको संरक्षण र प्रवर्द्धनप्रति हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछौँ।
भानु जयन्तीको हार्दिक शुभकामना! 🙏🌸