Bamunjuli Anchalic Committee - AAGSU

Bamunjuli Anchalic Committee - AAGSU সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা , বামুনজুলি আঞ্চলিক সমিতি Official page of Bamunjuly Anchalic Aagsu...

সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা, বামুনজুলি আঞ্চলিক সমিতি (আগ্ছু)ৰ '' দ্বিতীয় গোৰ্খা ক্ৰিকেট টুৰ্নামেন্ট-2024 '' ৰ আজি ফাইনেল...
28/01/2024

সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা, বামুনজুলি আঞ্চলিক সমিতি (আগ্ছু)ৰ '' দ্বিতীয় গোৰ্খা ক্ৰিকেট টুৰ্নামেন্ট-2024 '' ৰ আজি ফাইনেল খেল বি.এন‌ শাখা সমিতি (আগ্ছু) আৰু কালিখোলা শাখা সমিতি (আগ্ছু)ৰ মাজত অনুষ্ঠিত হয়। অৱশেষত কালিখোলা শাখা সমিতি (আগ্ছু)ক পৰাজয় কৰি বি.এন শাখা সমিতি (আগ্ছু) বিজয়ী হয় । খেলখন সুন্দৰ ভাৱে পৰিচালনা তথা আয়োজন কৰা বামুনজুলি আঞ্চলিক সমিতি (আগ্ছু)ৰ ক্ৰীড়া সম্পাদক
শ্ৰী D J Rai লগতে আয়োজক সমিতিৰ সভাপতি/সম্পাদক আৰু আয়োজক সমিতিৰ সকলো বিষয়ববীয়ালৈ আন্তৰিক ধন্যবাদ জ্ঞাপন কৰিলোঁ। খেলখনত উপস্থিত থাকে বামুনজুলি আঞ্চলিক সমিতি (আগ্ছু)ৰ সভাপতি শ্ৰী Monish Limbu Thebe ডাঙৰীয়া, সম্পাদক শ্ৰী पदम गोर्खा ডাঙৰীয়া, সাংগঠনিক সম্পাদক শ্ৰী Tansh B Pradhan ডাঙৰীয়া, কাৰ্য়‌্যলয় সম্পাদক শ্ৰী Jiban Chetry ডাঙৰীয়া লগতে উপস্থিত থাকে বামুনজুলি আঞ্চলিক সমিতিৰ প্ৰাক্তন সভাপতি শ্ৰী Rupam Attreya ডাঙৰীয়া, গোৰ্খে চলাম প্ৰডকছন তথা ভোলাটাৰ ভিচিডিচি‌ৰ অধ্যক্ষ শ্ৰী Rajib Tamang Gorkha ডাঙৰীয়া আৰু সকলো ক্ৰীড়া প্ৰেমি ৰাইজৰ উপস্থিতি থাকে লগতে বামুনজুলি আঞ্চলিক সমিতি (আগ্ছু)ৰ তৰফৰ পৰা সকলোলৈ ধন্যবাদ জ্ঞাপন কৰিলোঁ।
🙏ধন্যবাদ 🙏

প্ৰচাৰ সম্পাদক
Shyam Adhikary
Bamunjuli Anchalic Committee - AAGSU

अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुलि आञ्चलिक समितिको टोली आज माघ १ गते अखिल असम (लि:ल फंडं) घले समाज को द्वारा आ...
15/01/2024

अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुलि आञ्चलिक समितिको टोली आज माघ १ गते अखिल असम (लि:ल फंडं) घले समाज को द्वारा आयोजित घले समाजको महान सांस्कृतिक पर्व अथवा नव बर्ष *ल्होसर* जस्तो महान पर्व मा उपस्थित भई जम्मै घले समाजलाई शुभकामना व्यक्त गर्दछौं साथै घले समाजको सांस्कृतिक पर्व अथवा नव बर्ष *ल्होसर* जस्तो पबित्र अनुष्ठान को निम्तो स्वीकार गर्दै उपस्थित भएको क्षण। अनुष्ठान मा उपस्थित AAGSU Udalguri District Committee को मुल-सचिव श्रीमान Gopal Dhakal ज्यु, Bamunjuli Anchalic Committee - AAGSU को सभापति श्रीमान Monish Limbu Thebe ज्यु, सांगठनिक सचिव श्रीमान Tansh B Pradhan ज्यु, खेल सचिव श्रीमान D J Rai ज्यु, लगायत जम्मै बिभिन्न संघ संस्था बाट उपस्थित रहनु भएको पदाधिकारीगण साथै स्वागतकरीणी समितिको सभापति मुल-सचिव लगायत स्वागतकरीणी समितिको जम्मै पदवीगण साथै सम्पूर्ण घले समाजको उपस्थिति रहन्छ। बामुनजुलि आञ्चलिक समितिको तर्फबाट फेरी पनि जम्मै घले समाजलाई ल्होसर को शुभकामना सहित धन्यवाद टक्र्याउँद छौं।
🙏 धन्यवाद 🙏



बामुनजुलि आञ्चलिक आग्सु ✊

प्रचार सचिव
Shyam Adhikary

अखिल असम गोर्खा छात्र संघ (आग्सु),बामुनजुलि  आञ्चलिक   समितिको    तर्फबाट अंग्रेजी साल 2024 को मंगलमय शुभकामनाका सहित आज...
05/01/2024

अखिल असम गोर्खा छात्र संघ (आग्सु),
बामुनजुलि आञ्चलिक समितिको तर्फबाट
अंग्रेजी साल 2024 को मंगलमय शुभकामनाका
सहित आज Rowta Anchalic Aagsu , Dhansirighat Aanchalic Commitee Aagsu लाई भित्ते पात्रो प्रदान गरिन्छ। शैक्षिक तथा खेल बिषयकमा व्यवहार गर्ने उद्देश्यले रू 100/- लगाएको उक्त पत्रिका आन्चलिक समिति हरुले ग्रहन गरिदिनु भएको एक मुहुर्त।

ोर्खा ✊
#आग्सु_जिन्दाबाद✊

Shyam Adhikary
प्रचार सचिव
बामुनजुलि आञ्चलिक आग्सु 🙏

आज अंग्रेजी 02/01/2024 मंगलबार को दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु), केन्द्रीय समितिको नवनिर्वाचित सांगठनिक सचिव दाज...
02/01/2024

आज अंग्रेजी 02/01/2024 मंगलबार को दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु), केन्द्रीय समितिको नवनिर्वाचित सांगठनिक सचिव दाजु श्रीमान दुर्गा बस्नेत ज्यु को अभिनन्दन हेतु Bandarguri Aanchalic Aagsu को *बिशेष अभिनन्दन अनुष्ठान" मा AAGSU Udalguri District Committee को मुल-सचिव श्रीमान गोपाल ढकाल Gopal Dhakal ज्यु, कार्यकारिणी सदस्य श्रीमान Gobinda Sharma ज्यु, आग्सु कर्मीवृन्दगण, बामुनजुलि आञ्चलिक आग्सु को सभापति श्रीमान मनिश लिम्बु Monish Limbu Thebe ज्यु, सांगठनिक सचिव श्रीमान टिकाराम प्रधान Tansh B Pradhan ज्यु, Aagsu Udalguri Anchalic को सभापति लगायत आग्सु कर्मीवृन्दगण, Bandarguri Anchalic Aagsu को सभापति/मुल-सचिव लगायत जम्मै कर्मीवृन्दगण जम्मै जम्मै लाई धन्यवाद दिदै AAGSU The Central Committee को सांगठनिक सचिव जस्तो पवित्र पद प्राप्त गर्न सफल हुनु भएकोमा श्रीमान दुर्गा बस्नेत ज्यु लाई Bamunjuli Anchalic Committee - AAGSU को तर्फबाट हार्दिक सुभकामना साथै अभिनन्दन टक्र्याउँद छौ। यस शुभ अवशरमा उपस्थित हुन पाउँदा #बामुनजुलि_आन्चलिक_समिति गौरवान्वित तथा हर्षित छौ। आउँदो दिन हरूमा वहाको बरिष्ठ नेतृत्वमा असमको जम्मै गोर्खा हरूको हक र अधिकार को लागि बुलन्द आवाज उठाउनु हुन्छ भनि आशा ब्यक्त गर्दा छौ। अन्तमा वहाको सु-स्वास्थ्य,दिर्घायुको कामना गर्दाछौ।
🙏 धन्यवाद 🙏

ोर्खा ✊
#आग्सु_जिन्दाबाद ✊
#केन्द्रीय_समिति_जिन्दाबाद ✊
#उदालगुडी_जिल्ला_समिति ✊
#बामुनजुलि_आन्चलिक_समिति ✊
#उदालगुडी_आन्चलिक_समिति ✊
#बान्दरगुडी_आन्चलिक_समिति ✊

Shyam Adhikary
प्रचार सचिव
#बामुनजुलि_आञ्चलिक_समिति_आग्सु'✊

अखिल असम गोर्खा छात्र संघ (आग्सु),बामुनजुलि  आञ्चलिक   समितिको    तर्फबाट अंग्रेजी साल 2024 को मंगलमय शुभकामनाका सहित आज...
02/01/2024

अखिल असम गोर्खा छात्र संघ (आग्सु),
बामुनजुलि आञ्चलिक समितिको तर्फबाट
अंग्रेजी साल 2024 को मंगलमय शुभकामनाका
सहित आज #हरिसिंगा_आञ्चलिक_समिति,
#खौरगं_आन्चलिक_समिति, #उदालगुडी_आन्चलिक_समिति, #खुसूराबारि_आन्चलिक_समिति, #बान्दरगुडी_आन्चलिक_समिति लाइई भित्ते पात्रो प्रदान गरिन्छ। शैक्षिक तथा खेल बिषयकमा व्यवहार गर्ने उद्देश्यले रू 100/- लगाएको उक्त पत्रिका जम्मै आन्चलिक समिति ले ग्रहन गरिदिनु भएको एक मुहुर्त।

ोर्खा ✊
#आग्सु_जिन्दाबाद✊

#हरिसिंगा_आञ्चलिक_समिति✊
#खौरगं_आन्चलिक_समिति✊ #उदालगुडी_आन्चलिक_समिति✊ #खुसूराबारि_आन्चलिक_समिति✊ #बान्दरगुडी_आन्चलिक_समिति✊

अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुलि आञ्चलिक आग्सु को आज अर्थात अं: 30/12/2023 शनिबार दिन को कार्यकारिणी सभा सु-...
30/12/2023

अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुलि आञ्चलिक आग्सु को आज अर्थात अं: 30/12/2023 शनिबार दिन को कार्यकारिणी सभा सु-सम्पन्न हुन्छ। सभामा सभापतित्व गर्नु हून्छ Bamunjuli Anchalic Committee - AAGSU को सभापति श्रीमान Monish Limbu Thebe ज्युले र सभा सन्चालन गर्नु हुन्छ मुल-सचिव श्रीमान पदम गोर्खा ज्युले। सभामा उपस्थित रहनु हुन्छ प्राक्तन सभापति तथा वर्तमान को उपदेष्टा श्रीमान Rupam Attreya ज्यु र जम्मै आन्चलिक समिति को उपस्थिति रहन्छ।सभामा सांगठनिक,शैक्षिक,क्रीड़ा,नागरिक सभा
इत्यादि विभिन्न प्रकारको विषय माथि छलफल
गरिन्छ साथै बामुनजुलि आञ्चलिक समिति
अन्तर्गत जम्मै महानुभाव,आग्सु को शुभ-चिन्तक, बुद्धिजिवी,प्राक्तन छात्रकर्मीगण जम्मैलाई लिएर
आउँदै गरेको अं- 31/01/2024 तारिख बुधबार
को दिन #नागरिक_सभा आह्वान गर्ने निर्णय
निश्चित गरि प्रस्ताव पारित गरिन्छ साथै बामुनजुलि आञ्चलिक समितिको यस कार्यकारिणी सभाले भोलाटार शाखा बाट आउने छात्रकर्मी श्रीमान भगिरथ छेत्रीज्युलाई आजको सदनले सांगठनिक पदको गुरू दायित्व प्रदान गर्दछ।


🙏धन्यवाद🙏

ोर्खा ✊
#आग्सु_जिन्दावाद ✊
#बामुनजुलि_आन्चलिक_समिति_आग्सु ✊
AAGSU Udalguri District Committee ✊
AAGSU The Central Committee ✊

26/12/2023

अखिल असम गोर्खा छात्र संघ (आग्सु) को 48 औं प्रतिष्ठा दिवस तथा अभिभक्त दरङ (वर्तमान विश्वनाथ, शोनितपुर, दरङ र उदालगड़ी) जिला गोर्खा छात्र संघको 78औं प्रतिष्ठा दिवसको अवसरमा सम्पूर्ण आग्सुकर्मी हरूमा गोर्खे अभिनन्दन ज्ञापन गर्दछौं।
आग्सुलाई जन्माउने , माया गर्ने र आग्सुको लागी बलिदान दिने महान मनहरू प्रति नतमस्तक श्रद्धा -सुमन अर्पण गर्दछौं।
ोर्खा ✊
#आग्सु_जिन्दाबाद ✊

Shyam Adhikari , प्रचार सचिव
बामुनजुलि आञ्चलिक आग्सु ।

अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको सभापति सुनिल छेत्री ज्यु र मूल सचिव नुमल छेत्री ज्यु लगायत सम्पूर्ण टोलीलाई ...
25/12/2023

अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको सभापति सुनिल छेत्री ज्यु र मूल सचिव नुमल छेत्री ज्यु लगायत सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु । 💐❤️
बामुनजुलि आञ्चलिक आग्सु
Bamunjuli Anchalic Committee - AAGSU

अखिल असम गोर्खा छात्र संघ बामुनजुलि आञ्चलिक समितिका मुल सचिव  श्रीमान पदम रावत पदम गोर्खा  ज्युलाई जन्मदिनको हार्दिक शुभ...
17/12/2023

अखिल असम गोर्खा छात्र संघ बामुनजुलि आञ्चलिक समितिका मुल सचिव श्रीमान पदम रावत पदम गोर्खा ज्युलाई जन्मदिनको हार्दिक शुभकामना ज्ञापन गर्दछौ।
आशा गर्दछौ वहाको जातियहित र छात्र संगठन प्रति माया निरंतर बडी रहने छ। साथै सु स्वास्थ्य र दीर्घायुको कामना गर्दछौ।
बामुनजुलि आञ्चलिक आग्सु
Bamunjuli Anchalic Committee - AAGSU

अखिल असम गोर्खा छात्र संघ डिमाकुची आञ्चलिक समितिको हिजो भएको प्रतिनिधि सभा मार्फत चुनीनु /निर्वाचित हुनु  भएको नौलो सभाप...
26/11/2023

अखिल असम गोर्खा छात्र संघ डिमाकुची आञ्चलिक समितिको हिजो भएको प्रतिनिधि सभा मार्फत चुनीनु /निर्वाचित हुनु भएको नौलो सभापति श्रीमान अञ्जन कटुवाल र मूल सचिव श्रीमान खेमराज चापागाई ज्यु लगायत जम्मै समितिलाई बामुनजुलि आञ्चलिक आग्सु समितिको तर्फबाट आगमी संग्रामी सत्ताको निम्नि हार्दिक बधाई एवं शुभकामना।
Bamunjuli Anchalic Committee - AAGSU
Anjan Katuwal

সমূহ গোৰ্খালী ভগ্নী, মাতৃ আৰু ভাতৃলৈ আমাৰ মহান উৎসৱ বদা দশৈন আৰু তিহাৰ (ভাই টিকা)ৰ শুভেচ্ছা জ্ঞাপন কৰিলোঁ।         আমি আ...
21/10/2023

সমূহ গোৰ্খালী ভগ্নী, মাতৃ আৰু ভাতৃলৈ আমাৰ মহান উৎসৱ বদা দশৈন আৰু তিহাৰ (ভাই টিকা)ৰ শুভেচ্ছা জ্ঞাপন কৰিলোঁ।

আমি আপোনালোকক অতি আনন্দৰে জনাব বিচাৰিছো যে আগন্তুক ইংৰাজী ১৮ আৰু ১৯ তাৰিখে বামুনজুলি আঞ্চলিক সমিতি আগছুৰ নৱম দ্বি-বাৰ্ষিক অধিৱেশন আৰু ১৩ তম্ ৰমাইলো সমাৰোহ সাংস্কৃতিক সন্ধাৰে ভৰা মহোৎসৱ দুদিনীয়া বৰ্ণাঢ্য কাৰ্যসূচীৰে অনুষ্ঠিত কৰাৰ সিদ্ধান্ত লোৱা হৈছে।

উক্ত অনুষ্ঠানটো সফলভাৱে সমাপ্ত কৰাৰ বাবে আঞ্চলিক অন্তগত সকলো গণ্যমান্য ব্যক্তিৰ সহযোগিতা আৰু পৰামৰ্শৰ বাবে আমি আশাবাদী।
ধন্যবাদ জয় গোৰ্খা✊

Address

Bamunjuli
Darrang
784526

Website

Alerts

Be the first to know and let us send you an email when Bamunjuli Anchalic Committee - AAGSU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bamunjuli Anchalic Committee - AAGSU:

Share