Nepali Congress Udayapur

Nepali Congress Udayapur Nepali Congress is the oldest and the largest democratic party of Nepal

जयनेपाल ।सम्पुर्णमा उपस्थितिकोलागी हार्दिक अनुरोध गर्दछौ ।
06/11/2024

जयनेपाल ।
सम्पुर्णमा उपस्थितिकोलागी हार्दिक अनुरोध गर्दछौ ।

कात्र्तिक २१, २०८१प्रेस विज्ञप्तिआगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा म...
06/11/2024

कात्र्तिक २१, २०८१
प्रेस विज्ञप्ति

आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा महामन्त्री श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’ को बैठक आज पार्टी कार्यालय, बी.पी. नगर, ललितपुरमा बस्यो ।

यस उप–निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले देहाय बमोजिमको जिम्मेवारी निर्धारण गरेको छ ।

१. श्री महालक्ष्मी उपाध्याय ‘डिना’ — बागमती प्रदेश
२. श्री भीष्मराज आङ्दम्बे — कोशी प्रदेश
३. श्री महेन्द्र यादव — मधेश प्रदेश
४. श्री जीवन परियार — कर्णाली प्रदेश एवं गण्डकी प्रदेश
५. डा. प्रकाशशरण महत — अन्तर पार्टी समन्वय
६. #श्री एन.पी. साउँद — सुदूरपश्चिम प्रदेश
७. श्री पुष्पा भुसाल — लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय
८. श्री मीन विश्वकर्मा — प्रचार प्रसार संयोजन
९. श्री मधु आचार्य — स्थानीय तह समन्वय
१०. श्री नानु बाँस्तोला —सचिवालय व्यवस्थापन

जयनेपाल ।

जयनेपाल ।
26/10/2024

जयनेपाल ।

30/09/2024
नेपाल सरकारका सिंचाई तथा जलश्रोत मन्त्री मा.दिपक खड्का ज्यूलाई नेपाली काँग्रेस पाटी उदयपुरमा स्वागत छ ।जय नेपाल ।
23/09/2024

नेपाल सरकारका सिंचाई तथा जलश्रोत मन्त्री मा.दिपक खड्का ज्यूलाई नेपाली काँग्रेस पाटी उदयपुरमा स्वागत छ ।
जय नेपाल ।

नेपाली काँग्रेस उदयपुर काठमाडौं सम्पर्क समितिको नव निर्वाचित सभापति राम बाहदुर वाग्ले सहित सम्पूर्ण पदाधिकारी तथा कार्यस...
14/09/2024

नेपाली काँग्रेस उदयपुर काठमाडौं सम्पर्क समितिको नव निर्वाचित सभापति राम बाहदुर वाग्ले सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना।
जय नेपाल।

जयनेपाल ।स्वागत छ है हजुर ।
14/09/2024

जयनेपाल ।
स्वागत छ है हजुर ।

Jay Nepal
12/09/2024

Jay Nepal

जयनेपाल।।उपस्थितको निम्ति हार्दिक अनुरोध।
22/08/2024

जयनेपाल।।
उपस्थितको निम्ति हार्दिक अनुरोध।

नेपालि कांग्रेस उदयपुर चौदण्डीगढी नगर कार्यसमिति बेल्टारद्वारा चौदण्डीगढी नगर प्रमुख ज्युलाई बिभिन्न बिषयहरूमा ध्यानाकर्...
22/08/2024

नेपालि कांग्रेस उदयपुर चौदण्डीगढी नगर कार्यसमिति बेल्टारद्वारा चौदण्डीगढी नगर प्रमुख ज्युलाई बिभिन्न बिषयहरूमा ध्यानाकर्षण गराउनुहुदै।

जय नेपाल ।।नेपाल महिला संघ उदयपुरको आयोजनामा नेपाल महिला संघको ७७ औ स्थापना दिवस कार्यक्रम  ।
08/08/2024

जय नेपाल ।।
नेपाल महिला संघ उदयपुरको आयोजनामा नेपाल महिला संघको ७७ औ स्थापना दिवस कार्यक्रम ।

Address

नेपाली काँग्रेस पाटी, गाईघाट, उदयपुर
Gaighat

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category