Save Sikkim Subject

Save Sikkim Subject Working with the moto "Save Sikkim Subject"

Bihar has witnessed a significant number of duplicate voter cards, with most being added to a blacklist. It is conceivab...
23/07/2025

Bihar has witnessed a significant number of duplicate voter cards, with most being added to a blacklist. It is conceivable that individuals possessing duplicate cards may relocate to Sikkim. Some may have already done so. The government should maintain heightened vigilance and remain alert to this urgent issue.

21/07/2025

Security forces deployed at NTPC project in Uttarakhand restricted villagers to collect Grass also, because who needs cows to eat when you can have a power plant, right?
ITBP

Source internet

03/06/2025

टिष्टा तिम्रो आन्दोलनलाई
मेरो समर्थन छ....

फेरि उरलिन्दै छिन् टिस्टा
कुन्नि के पुगेन
मान मनितो
हेर त रिसाएर
सभ्यता सँग
मान्छे सँग
भयंकर युद्ध
लड्न तरखर
गर्दै किन
भन्ने हरु धेरै होलान्
तर
कसले लगाउन लागेको थियो
टिस्टामा डढेलो
सुकाउन खोजेको थियो
सबै पानी
बनाउन खोजेको थियो
सबै खरानी
तर
आज टिष्टा
हिम्मतले बाँच्ने
कोशिशमा छिन्
कुनै अड्चन विहिन भएर
स ल लह.....
बग्ने मूड मा छिन्
हे टिष्टा
झन् उर्ल
बगिदेऊ
छालहरु संग
जिउने आफ्नो
माग हरु सँग
बगिदेउ टिष्टा
बारगैन गर्दै बागिदेऊ
हरेक साल
आफ्नो अस्तित्व बचाउँन
बागिदेउ टिष्टा जरूर
खुलेर बगीदेऊ

टिष्टा तिम्रो आन्दोलनलाई
मेरो समर्थन छ।

गोबिन्द भट्टराई
सिक्किम
थर्पु।

Why not in Sikkim?
01/06/2025

Why not in Sikkim?

👇👇👇👇
26/04/2025

👇👇👇👇

  moment Congratulations Puŕñã Çhêťťři (Bhattarai)for being selected in senior men's national volleyball team to represe...
28/12/2024

moment
Congratulations Puŕñã Çhêťťři (Bhattarai)for being selected in senior men's national volleyball team to represent Sikkim.

Iam not sure about its originality but how Gorkha सिक्किमे certificate??
08/09/2024

Iam not sure about its originality but how Gorkha सिक्किमे certificate??

07/08/2024
31/03/2024

भोलि अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट ....see more

17/12/2023

हेर्दा हेर्दै
एक एक र अर्को ऋतु पछि
एउटा रूख पालुवा फेरे जस्तै
जिन्दगी एक पछि क्रमश
नयाँ वर्षलाई
स्वागत गर्दै
पुरानो साललाई बिदा गर्दै गर्दा
सोच्नमा पर्छु
म कहाँ पुग्नु छ ?
जिन्दगी
अग्लिन्दै छ
या होचिन्दै छ?
साँच्चै
जिन्दगी अचम्मको खेल हो
जिन्दगी जिउनु साहसिक काम हो
हरेक दिन हामी गुमाउँदै जाँदैछौं
हरेक साल रमाउँदै जाँदैछौं
कहिले सम्म?
कारण भोलि नहुन पनि सक्छ।

🤔🤔🤔🤔🤔🤔🤔
गोविन्द

09/10/2023

सोरेङ्ग जिल्लाअन्तर्गत दरमदीन समष्टिको दरमदिन खण्डकी प्रार्थमिक शिक्षिका श्रीमती प्रणिता रिजालले आफ्नो मासिक वेतन रु 60000.00 मुख्यमन्त्री राहत कोषमा अनुदान स्वरुप दिनुभएको छ l यस्तो महान कार्यका निम्ति शिक्षिका प्रणिता रिजालज्यूलाई पेज एडमिन salute गर्दछ।

Address

Gangtok
737121

Alerts

Be the first to know and let us send you an email when Save Sikkim Subject posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Save Sikkim Subject:

Share