Balaram Adhikari

Balaram Adhikari Zilla Panchayat Adhyaksha, Gangtok District, Sikkim
Member, Samdong Kambal Territorial Constituency

25/12/2022

Happy Lossong & Namsoong Festival 2022 to all. Wishing this festival brings good luck, prosperity, joyful & fills the days ahead with happiness.

22/12/2022
आज ग्राम प्रशासनिक केन्द्र, लोवर साम्दोङमा साम्दोङ-कम्बल ग्राम पञ्चायत एकाई एवं जिल्ला पञ्चायत एकाईको समन्वय एवं समीक्षा...
16/12/2022

आज ग्राम प्रशासनिक केन्द्र, लोवर साम्दोङमा साम्दोङ-कम्बल ग्राम पञ्चायत एकाई एवं जिल्ला पञ्चायत एकाईको समन्वय एवं समीक्षा सभालाई अध्यक्षता गर्ने सुअवसर प्राप्त भयो। सभामा साम्दोङ-कम्बल जीपीयूका नवनिर्वाचित पञ्चायतगण साथै ग्राम प्रशासनिक केन्द्रका कर्मचारीगण एवं स्थानीयवासीको उपस्थिति रहेको थियो।
सभामा जीपीयु अन्तर्गतका विगतमा चलिरहेका कार्यक्रमहरूको विस्तृत समीक्षा गर्दै आगामी कार्यक्रमहरू कार्यान्वयन गर्नेबारे चर्चा परिचर्चा भयो। यस क्रममा जीपीयूको राजस्व संकलनको लेखाजोखा साथै आगामी योजनाहरूमाथि पनि विस्तृत छलफल गरियो।
आजको सभाले क्षेत्रको स्वच्छतामाथि पनि छलफल गर्दै आगामी जनवरी, 2023 देखि जीपीयूलाई प्लास्टिकमुक्त बनाउने निर्णय गरियो। यसको निम्ति स्थानीय जनता, दोकानदारहरू एवं अन्य सम्बन्धित पक्षहरूलाई जागरूक गराएर चाँड़ै प्लास्टिकमुक्त जीपीयूको लक्ष्य हासिल गर्ने विषयमा आजको सभाले निर्णय लिएको छ।
सभाको समापनपछि हामीले स्थानीय सिङ्ताम-मंगन राजमार्गमा सफाई अभियान सञ्चालन गर्दै सड़क छेउ-भित्तामा रहेका प्लास्टिकजन्य फोहोरहरूलाई व्यवस्थापन गर्न हेतु अभियानको शुरूवात गरेका छौं। प्लास्टिकमुक्त जीपीयूको महत्वपूर्ण अभियानलाई सफल बनाउन हेतु म सम्पूर्ण क्षेत्रवासीलाई आ-आफ्नो स्तरबाट योगदान दिन विनम्र आह्वान गर्दछु।

Attended a 2 day-long International seminar on "Thoughts and Expression on the representation of caste system in Indian ...
03/12/2022

Attended a 2 day-long International seminar on "Thoughts and Expression on the representation of caste system in Indian Literature" at Sanskrit College, Samdong today. Gratitude towards the organisers for giving me the opportunity to be a part of such an intellectual session.

29/11/2022
29/11/2022
Pleased to meet the Principal Secretary, RDD Shri CS Rao (IFS) at his office in Gangtok. Also present were Zilla Panchay...
25/11/2022

Pleased to meet the Principal Secretary, RDD Shri CS Rao (IFS) at his office in Gangtok. Also present were Zilla Panchayat Adhyaksha of Geyzing District Shri DS Limboo and others.
We discussed various aspects and possibilities of Rural Development and mutual cooperation among the Department and the Local Self Government.

Address

Samdong, District : Gangtok
Gangtok
737101

Telephone

+919733023255

Website

Alerts

Be the first to know and let us send you an email when Balaram Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category