Pema Lhamu Lamtha

Pema Lhamu Lamtha Serving as Councillor of Upper Tathangchen

I would like to extend greetings and best wishes to the entire Akhil Sikkim Khas Chettri Bahun Kalyan Sang and Khas Chet...
26/02/2026

I would like to extend greetings and best wishes to the entire Akhil Sikkim Khas Chettri Bahun Kalyan Sang and Khas Chettri Bahun community of Sikkim on the auspicious occasion of Akhil Sikkim Khas Chettri Bahun Kalyan Diwas 2026.

अति आदरनीय ,२३ स्यारी निर्वाचन क्षेत्र लगायत सम्पूर्ण सिकिक्मेली जनसमुदायहरू साथै विश्व भरी छरिएर बस्नुहुने बौद्ध धर्म म...
18/02/2026

अति आदरनीय ,
२३ स्यारी निर्वाचन क्षेत्र लगायत सम्पूर्ण सिकिक्मेली जनसमुदायहरू साथै विश्व भरी छरिएर बस्नुहुने बौद्ध धर्म मान्नेहुने मानुभावहरूलाई आज शेर्पा समुदायको महान् पर्व ल्होसारको शुभअवसरमा म मेरो व्यक्तिगत साथै सिकिक्म सरकारको तर्फबाट हार्दिक बधाई एवंम शुभकामना व्यक्त गर्दछु।

यो चाडपर्वको माध्यमबाट सम्पूर्ण सिक्किमे जनसमुदायमा सुख, शान्ति, एकता एवंम समृद्धता कायम रहोस् भन्दै सबैमा सुस्वास्थ्य एवम् दीर्घकालीन जीवनको कामना गर्दछु।

धन्यवाद!

ॐ नमः शिवाय 🙏🙏🙏महाशिवरात्री २०२६ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! देवाधिदेव महादेव, सृष्टिका संहारकर्ता मात्र होइ...
15/02/2026

ॐ नमः शिवाय 🙏🙏🙏

महाशिवरात्री २०२६ को पावन अवसरमा हार्दिक
मंगलमय शुभकामना!

देवाधिदेव महादेव, सृष्टिका संहारकर्ता मात्र होइन, करुणा र दयाका सागर पनि हुनुहुन्छ।उहाँको दिव्य आराधना गरिने यो महान र पवित्र रात्रीले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ आशा र नयाँ उत्साह भरिदियोस्। यस पावन अवसरमा भगवान शिवको अपार कृपाले—तपाईंको जीवनका सम्पूर्ण अन्धकारहरू हटून्, मनका सबै चिन्ता, भय र दुःख समाप्त होऊन्, र सुख, शान्ति, समृद्धि तथा सफलताको उज्यालोले घर–आँगन भरिपूर्ण होस्।

महादेवको जटाबाट बग्ने गङ्गाजलझैँ तपाईंको जीवन सधैं पवित्र, शुद्ध र निर्मल बनोस्। निलकण्ठ भगवानले विष पिएर संसारलाई बचाएझैँ, तपाईंको जीवनका कठिनाइहरू सहज रूपमा समाधान होऊन्। पार्वती–शंकरको पावन मिलनले दाम्पत्य जीवनमा प्रेम, विश्वास र समझदारी बढाओस्।परिवारमा आपसी सद्भाव, एकता र आत्मीयता सधैं कायम रहोस्।

आजको यस जागरण र उपवासको पवित्र क्षणमा
“ॐ नमः शिवाय” मन्त्रको जपले आत्मबल, सकारात्मक सोच र आध्यात्मिक शान्ति प्रदान गरोस्।भोलेनाथको त्रिशूललेतपाईंका तीन प्रकारका ताप—दैहिक, दैविक र भौतिक—नाश गरून्।
डमरुको मधुर ध्वनिले जीवनमा नयाँ सुर र ताल ल्याओस्।
चन्द्रमाको शीतलताले मनलाई सधैं शान्त र सन्तुलित बनाओस्।यस महाशिवरात्रीले तपाईंको हरेक प्रयास सफल बनाओस्,र भविष्य उज्यालो, सुरक्षित र समृद्ध बनाओस्

हर हर महादेव!🙏🙏🙏

It was an honour to be part of the inaugural ceremony of the Hamro Gaunley Bazar at Salangthang under 28 Burtuk Constitu...
08/02/2026

It was an honour to be part of the inaugural ceremony of the Hamro Gaunley Bazar at Salangthang under 28 Burtuk Constituency which was inaugurated by the Hon'ble Chief Minister of Sikkim Shriman Prem Singh Tamang-Golay in presence of the Hon'ble Area MLA 28 Burtuk Smt Kala (Nana) Rai, Hon'ble Speaker SLA, Hon'ble Ministers, Hon'ble Area MLAs, Esteem dignitaries and my fellow Councillors from Gangtok Municipal Corporation (GMC).

This market will help our local farmers to display and sell their fresh products directly to the costumers.
I appreciate this initiative which will help our local farmers from Gangtok District.

08/02/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना आजको पावन अवसर २६ जनवरी मा हामी हाम्रो महान् संविधानका निर्माता तथा स्वतन्त्रताका लागि ...
26/01/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना आजको पावन अवसर २६ जनवरी मा हामी हाम्रो महान् संविधानका निर्माता तथा स्वतन्त्रताका लागि बलिदान दिने सबै वीरहरूलाई स्मरपण गर्दछौं। न्याय, स्वतन्त्रता, समानता र भाइचारा हाम्रो संविधानका मूल मूल्यहरू हुन्। म आफ्नो तर्फबाट क्षेत्रका सम्पूर्ण आमाबाबु,दाजुभाइ, दिदीबहिनीलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु। हामी सबै मिलेर एकता, शान्ति र विकासतर्फ अघि बढ्ने संकल्प गरौं।

जय हिन्द! वन्दे मातरम्!

On the auspicious occasion Sonam Lhosar, I extend my heartiest greetings and best wishes to the people of Sikkim, especi...
19/01/2026

On the auspicious occasion Sonam Lhosar, I extend my heartiest greetings and best wishes to the people of Sikkim, especially the Tamang community. As we celebrate Sonam Lhosar, let us strengthen the bonds among family and friends, and strive for growth and prosperity.

May this festival bring good health, happiness, contentment and success in the lives of our people.Wishing you all a joyous Sonam Lhosar!

I along with Hon'ble Area MLA 23 Shyari Constituency Shriman Tenzing Norbu Lamtha and GMC Department Official had an sit...
16/01/2026

I along with Hon'ble Area MLA 23 Shyari Constituency Shriman Tenzing Norbu Lamtha and GMC Department Official had an site inspection for the proposed night Market concept at Ridge Park Tathangchen.

The site inspection had a fruitful outcome and this concept will benifit our local people with business opportunity and also the opportunity to showcase our tradion.

माघे संक्रान्तिको पावन अवसरमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक विविधताले भरिपूर्ण यस महान् पर्वले सम्पूर्ण जनसमुदायमा खु...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक विविधताले भरिपूर्ण यस महान् पर्वले सम्पूर्ण जनसमुदायमा खुशी, समृद्धि र एकताको भावना ल्याओस् भन्ने कामना गर्दछु।

तरुल, कन्दमूल र अन्य परिकारको स्वादमा रमाउँदै, बन्धुत्व र सद्भावको आदान-प्रदान गर्ने यो पर्वले शरीरलाई ताजगी र पोषण प्रदान गर्छ भन्ने धार्मिक र वैज्ञानिक मान्यता छ। यसले हाम्रो जीवनलाई स्वस्थ, ऊर्जाशील र सकारात्मक बनोस् भन्ने मेरो विश्वास छ। यो पर्वले सबैमा एकता, सहिष्णुता र आपसी माया प्रगाढ बनाउने प्रेरणा प्रदान गरोस्। म यस पवित्र अवसरमा सम्पूर्णलाई मकर संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।

Address

Upper Tathangchen
Gangtok

Website

Alerts

Be the first to know and let us send you an email when Pema Lhamu Lamtha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category