14/12/2024
एक समयमा अखिल असम गोर्खा छात्र संघ डिब्रुगढ विश्वविद्यालयको सभापति जस्तो पदमा रहेर EDUCATION AWARENESS र रमाइलो भेट घाट गरेको केही कार्य हरु धेरै स्मरणीय रहने छ।
भारतका हरेक छेत्रमा रहने गोर्खे विद्यार्थी हरूको लागि म कुलदीप छेत्रीले परी आएको खण्डमा सदैब रहने छु।