Mahendra Dumi/महेन्द्र दुमी

Mahendra Dumi/महेन्द्र दुमी "जित्नु भन्दा ठुलो कुरा हिम्मत न हार्नु हो।" - यमबुद्ध।

03/09/2026

"सिक्किमको शान्ति बिथोल्ने क्यापले कहाँबाट ल्याउला सुधार?"

03/09/2026

"सुधार" क्यापको कार्यकर्तामा हुनु जरुरी देखियो।।

03/09/2026
02/09/2026

एसकेएम पार्टीको युवा प्रकोष्ठद्वारा "कनेक्ट टु युथ" सभा गेजिङ सामुदायीक भवनमा सम्पन्न।।
विधायक तथा किसान मोर्चा उपाध्यक्ष प्रभारी लोकनाथ शर्मा रहेका थिए प्रमुख अतिथि।।

एसकेएम पार्टीको युवा प्रकोष्ठद्वारा "कनेक्ट टु युथ" सभा गेजिङ सामुदायीक भवनमा सम्पन्न।।विधायक तथा किसान मोर्चा उपाध्यक्ष...
02/09/2026

एसकेएम पार्टीको युवा प्रकोष्ठद्वारा "कनेक्ट टु युथ" सभा गेजिङ सामुदायीक भवनमा सम्पन्न।।
विधायक तथा किसान मोर्चा उपाध्यक्ष प्रभारी लोकनाथ शर्मा रहेका थिए प्रमुख अतिथि।।

गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक समष्टीको गेजिङ समुदायीक भवनमा एसकेएम पार्टीको युवा प्रकोष्ठद्वारा "कनेक्ट टु युथ" सभा आज सम्पन्न भयो। कार्यक्रममा एसकेएम पार्टीको किसान मोर्चा उपाध्यक्ष प्रभारी तथा माननीय क्षेत्र विधायक तथा सल्लाहकार श्री लोकनाथ शर्मा मुख्य अतिथि रहेको थियो। साथमा डेञ्जोङ कृषि सहकारी संघका सल्लाहकार श्री अशोक प्रधान, सिक्किम दुग्ध संघका अध्यक्ष श्री यामकुमार मिश्रा, अखिल सिक्किम चालक बोर्डका अध्यक्ष सोनाम ओङडुप भुटिया, मुख्यमन्त्रीका कानुनी परमार्षदाता श्रीमती पुजा लामिछाने, मुख्यमन्त्रीका अतिरिक्त सचिव श्री मधुसुधन शर्मा, युवा प्रभारी (गेमिङ) श्री दिपेनहाङ सुब्बा, राज्य स्तरीय युवा प्रकोष्ठ श्री अभिनास सुब्बा, राज्य स्तरीय युवा प्रकोष्ठ महासचिव श्री योगेन राई, ओएसडीहरू श्री शन्वीर सुब्बा, श्री पुजन राई, श्री रामकुमार भट्टराई, श्री प्रकाश गुरुङ, श्री हरिनारायण सुबेदी, समष्टी स्तरीय अध्यक्ष श्री कमल तामाङ, जिल्ला, खण्ड र वार्ड स्तरीय युवा प्रकोष्ठ समितिका सदस्यगण, युवा शक्तिहरू र अन्यको उपस्थिति रहेको थियो।।

Address

Miyong
Geyzing
737113

Alerts

Be the first to know and let us send you an email when Mahendra Dumi/महेन्द्र दुमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share