Pedenla Help Desk

  • Home
  • Pedenla Help Desk

Pedenla Help Desk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pedenla Help Desk, Social service, Dalgaon Kalimpong west Bengal, .

हजुरहरु सम्पुर्णमा नमस्कार 🙏विशेष आज फेरि हामी   हजुरहरु सबै सबैमा यो बिन्ती बिसाउन लागिरहेको छौ कि,   पति   रोङ्गाे    ...
22/03/2026

हजुरहरु सम्पुर्णमा नमस्कार 🙏
विशेष आज फेरि हामी हजुरहरु सबै सबैमा यो बिन्ती बिसाउन लागिरहेको छौ कि, पति रोङ्गाे मैदान गाउँ निवाशी जो केही महिना अघिदेखि मिर्गौलाको रोगले ग्रसित छिन्। उहाँको दुवै वाटा मिर्गौला खराब भएको कारण आहिले घरी सिलिगुडीको एउटा नर्सिङ होममा उहाँको उपचार चलिरहेको छ । बहिनीको मिर्गौला प्रत्यारोपनको निम्ति प्राय सबै कागज पत्र पनि तयार भइसकेको जानकारी गराउदछौ । अब उसो बहिनी को उपचार गराउन धेरै भन्दा नि धेरै खर्च लाग्ने भएकोले गर्दा हामी हजुरहरु सम्पुर्ण सहयोगी मनहरुप्रती बिन्ती बिसाउदै उक्त मिर्गौला पीडितको उपचारमा सहयोग पुराइदिनु हुन्छ भन्ने आशा साचेको छौ धन्यवाद 🙏
Phonepay no Yanki sherpa / Sanjay Tamang 9686577602
A/C 435710110013720
IFSC - BKID0004357

सबैमा नमस्कार बिशेष हामी  Pedenla Help Desk ले केही महिना अघिदेखि क्यानसर पीडित श्री रामु राई कुमाई याखा लाइन निवासीको उ...
17/02/2026

सबैमा नमस्कार बिशेष हामी Pedenla Help Desk ले केही महिना अघिदेखि क्यानसर पीडित श्री रामु राई कुमाई याखा लाइन निवासीको उपचारको निम्ति सहयोग रासी संग्रह गर्दै आइरहेका थियौ भने वहाँलाई केही सहयोगीहरुले सोझै सहयोग पनि पुर्याइसकेका छन । यसै क्रममा हामीले लाटपन्चार अनि डुवर्सको माक्रापाडा बजारमा संग्रह गरेको सहयोग राशि पच्चीस हजार (25000) हिज 16 फरवरि 2026 को दिन क्यानसर रोगी रामु राई उपचारको निम्ति परिवार पक्षलाई हस्तान्तर गरेको हजुरहरु सबैमा जानकारी गराउदछौ । अन्तमा कुमाइ याखा लाइनका सदस्यहरु प्रती हामी धेरै आभारी छौ जसको सहयोगमा आज रामु राई क्यानसर पीडितले धेरै सहयोग पाईरहेका छन् हजुरहरुलाई धेरै धेरै धन्यवाद ।

हाम्रो प्यारो भाइ वा Pedenla Help Desk को कोषाध्यक्ष Sandeep Gurung आज आफ्नु कर्म भुमी बनाएर पाँच बर्षको निम्ति    प्रस्...
09/02/2026

हाम्रो प्यारो भाइ वा Pedenla Help Desk को कोषाध्यक्ष Sandeep Gurung आज आफ्नु कर्म भुमी बनाएर पाँच बर्षको निम्ति प्रस्थान हुनुहुदैछ ।आज बिहान 9 बजे #दिल्लीबाट ो निम्ति उहाको हवाइ यात्रा सुरु हुनेछ ।हामी सम्पुर्ण pedenla help deskको तर्फबाट भाईलाई धेरै धेरै शुभकामना अनि आजको यात्रा शुभ रहोस ❤️❤️

06/02/2026

Good morning

Big shout out to my newest top fans! 💎 Nishu LepchaDrop a comment to welcome them to our community,
05/02/2026

Big shout out to my newest top fans! 💎 Nishu Lepcha

Drop a comment to welcome them to our community,

क्यान्सर पीडित रामु राई उपचारका लागि आइतबार माक्रापाडा बजारमा अर्थ संकलन कार्यक्रमको आयोजना गरियो। सबै सहयोगी मनहरूलाई स...
04/02/2026

क्यान्सर पीडित रामु राई उपचारका लागि आइतबार माक्रापाडा बजारमा अर्थ संकलन कार्यक्रमको आयोजना गरियो। सबै सहयोगी मनहरूलाई सहभागी भई मानवीय सहयोग गरिदिनु भएकोमा हामी Pedenla Help Desk हार्दिक आभार ब्याक्त गर्दछौँ।

Shout out to my newest followers! Excited to have you onboard! Anisha Acharya, Bibat Rai, Dhanbir Rai, Diipen Thapa, Nar...
04/02/2026

Shout out to my newest followers! Excited to have you onboard! Anisha Acharya, Bibat Rai, Dhanbir Rai, Diipen Thapa, Nargima Lama Sherpa

हिज दिनाङ्ग 01/02/2026 आइतबारको दिन हामी Pedenla Help Desk को टोलिले  डुवर्सको माक्रापाडा बजारमा माक्रापाडाकै गरिब दुखीह...
02/02/2026

हिज दिनाङ्ग 01/02/2026 आइतबारको दिन हामी Pedenla Help Desk को टोलिले डुवर्सको माक्रापाडा बजारमा माक्रापाडाकै गरिब दुखीहरुलाई लुगा अनि ब्ल्याङकेट बितरन गर्याै। हिजको कार्यक्रममा 20 गोटा ब्ल्याङकेट अनि सानू नानिहरुको निम्ति तातो तातो लुगाहरु बितरन गर्याै। हामी हरेक साल यसरी गरिब दुखीहरुको निम्ति लुगाहरु बितरन गर्ने गर्छाै भने बिगत साल हामीले दलमोर चिया बगानमा बितरन गरेका थियाै,
हिज हामीले जति पनि लुगा र ब्ल्याङकेट बितरन गर्याै ती सबै हाम्रो सहयोगीहरुले पठाउनु भएको सहयोगले गर्दा हामीले उक्त कार्यक्रम गर्न सक्यौ, यो सम्पुर्ण लुगा फाटाहरु बितरन गर्नको निम्ति हामीलाई बाहिरबाट सहयोग रासी पठाउनु हुने सहयोगीहरु
Anmol Rai 2400 UAE
Kriti Pelay Gurung 1200 UAE


Nitya Singdhan 1000 Rongo
500 Rongo
500 45 block
500 Rongo
500 45 block
500 samsing
500 45 block
500 45 block
500 samsing
अनि israel बाट रुपिया 2000 सहयोग पठाउनु भएको थियो तर वहाले आफ्नु नाम गोप्य राख्ने आग्रह गर्नु भएकोले हामीले वहाको नाम सर्बजनिक गर्न सकेनौ ।अनि जति पनि साना साना नानीहरुको निम्ति लुगा टोपी मजा सबै सबै लुगा फाटाहरु मालबजार निवासी सहयोगी मनको धनी श्रीमान सोमेन चौधरी ज्युले प्रदान गर्नु भएको थियो भने
अन्तमा हजुरहरु सबै सबै सहयोगीहरु प्रती हामी धेरै धेरै धन्यवाद दिदछौ । हजुरहरुको यस्तै सहयोग ती गरिब दुखीमाथी परिरहोस भन्दै हजुरहरु सबैको दिनहरु मंगल रहोस अनि आउदो दिनहरु सुखमय बितोस भन्दै भगवानसंग प्राथाना गर्दछौ🙏

हजुरहरु सबै सबैलाई ७७ औ गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना  िन्द_जय_भारत🇮🇳
26/01/2026

हजुरहरु सबै सबैलाई ७७ औ गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना
िन्द_जय_भारत🇮🇳

आगामी २७ जनवरी अपराह्न  ५ बजेदेखि सिलगढीको दीनबन्धु मञ्चमा प्रदर्शन भइरहेछ: हास्यव्यङ्ग नाटक- टोयलेट मोड नाटककार : वरिष्...
25/01/2026

आगामी २७ जनवरी अपराह्न ५ बजेदेखि सिलगढीको दीनबन्धु मञ्चमा प्रदर्शन भइरहेछ:
हास्यव्यङ्ग नाटक- टोयलेट मोड
नाटककार : वरिष्ठ हास्यव्यङ्गकार कृष्ण प्रधान सिलगढी
मुख्य निर्देशक: शरद गुरूङ , रोङ्गो/सिलगढी,
यस हास्य नाटकमा रोङ्गोबाट दुई कलाकारहरु क्रमैले मुस्कान लकान्द्री र पायल गुरुङ लगायत दलगाउ ५३ ब्लकबाट युगल गुरुङले यस नाटकमा अभिनय गर्ने अवसर पाएका छन्। हामी Pedenla Help Desk सम्पूर्ण नाट्यटोलीसितै हाम्रा भेकका कलाकारहरूप्रति हार्दिक शुभकामना टक्राउँदछ।

०६/०१/२०२६ को दिन रोङ्गाे जनता मैदानमा गुरुङ क्लबद्वारा आयोजना भइरहेको विशाल गुरुङ मेमोरियल गोल्ड कपको अन्तिम क्वाटर फाइ...
08/01/2026

०६/०१/२०२६ को दिन रोङ्गाे जनता मैदानमा गुरुङ क्लबद्वारा आयोजना भइरहेको विशाल गुरुङ मेमोरियल गोल्ड कपको अन्तिम क्वाटर फाइनलमा आयोजकको निमन्त्रणामा आफ्नु उपस्थिति दिदै Pedenla Help Desk को टोलि ।
धन्यवाद 🙏

Address

Dalgaon Kalimpong West Bengal

Telephone

+919476378029

Website

Alerts

Be the first to know and let us send you an email when Pedenla Help Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pedenla Help Desk:

  • Want your organization to be the top-listed Government Service?

Share