20/03/2026
माङलेकाे एउटा घंगोर जंगलमा एउटा यस्ताे घटना घटेको थियो त्यस जंगलमा तीन-चार दिन अघि देखी एउटा घरेलु कुकुर ठूलो भन्दा ठूलो भीरको बीचमा फसेका थिए । त्यस कुकुरको निम्ति DDMA Namchi team लाई सहयोग को लागी बोलाएका थियो ।।
त्यस कुकुर भीरको बीचमा भोकले थकित अनि कम्जोरी अवस्थामा भेटाएका थिए। हामीले त्यसलाई बचाउनलाई त्यस ठूलो भीरमा धेरै भन्दा धेरै कोशिष गर्दै
(Dynamic Rope , Carabinor,Jummer, Body Harness,Mitton,) को प्रयोग गरिएको थियोे ।।
त्यस घटनास्थलमा DDMA Namchi /District Project Officer श्री सुरज राई अनि त्यस गाँउका पञ्चायतगण साथै गाउँलेहरुका उपस्थिति रहेका थियो।