Ghumante Keta

Ghumante Keta Travel • Food • Culture नेपाली मनको कथा लिएर Delhi NCR घुम्दै
Ghumante KETA | Real Stories, Real People

हिमालको काखमा जन्मिएका वीरहरू, अन्ततः हिमालकै काखमा सदाका लागि विश्राम गरे।उनीहरूले आफ्नो साहस, समर्पण र अदम्य इच्छाशक्त...
01/08/2026

हिमालको काखमा जन्मिएका वीरहरू, अन्ततः हिमालकै काखमा सदाका लागि विश्राम गरे।
उनीहरूले आफ्नो साहस, समर्पण र अदम्य इच्छाशक्तिले नेपालको नाम विश्वभर चिनाए।
आज उनीहरू शारीरिक रूपमा हामीबीच नरहे पनि, उनीहरूको योगदान र सम्झना नेपालीहरूको हृदयमा सधैं जीवित रहनेछ।

दिवंगत सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्।

🕊️ ॐ शान्ति।

31/07/2026

जनकपुरसहित नेपालका विभिन्न जिल्लामा बढ्दो साम्प्रदायिक तनावको कारण के हो? | विशेष रिपोर्ट

28/07/2026

SIR फाराम भर्ने अन्तिम चरणमा छ! तपाईंले फाराम भरिसक्नुभयो कि अझै बाँकी छ?

28/07/2026

समयमै राष्ट्रिय परिचयपत्र बनाऔँ!

✈️ नेपालबाट भारत हवाई यात्रा गर्दा राष्ट्रिय परिचयपत्र आवश्यक छ?




🇮🇳 आधार कार्ड = भारतको पहिचान
🇳🇵 राष्ट्रिय परिचयपत्र = नेपाली नागरिकका लागि राष्ट्रिय पहिचान

भारतमा बस्ने नेपाली नागरिकले भारतीय आधार कार्ड बनाएको भए पनि नेपाली राष्ट्रिय परिचयपत्र बनाउन सक्छन्, यदि उनीसँग वैध नेपाली नागरिकताको प्रमाणपत्र छ भने।

* 🇳🇵 नेपाली नागरिकता → राष्ट्रिय परिचयपत्र बनाउन आधारभूत योग्यता
* 🇮🇳 आधार कार्ड → भारतमा पहिचान/ठेगाना सम्बन्धी सेवाका लागि प्रयोग हुने कागजात
* आधार कार्ड भएको मात्र कारणले नेपाली राष्ट्रिय परिचयपत्र बनाउन रोकिँदैन।
* तर दुई देशको नागरिकता भने फरक विषय हो;

27/07/2026

रानी सती मन्दिर, झुन्झुनू | एक अविस्मरणीय यात्रा 🛕 #घुमन्तेकेटा #जयरानीसती

Address

New Delhi
110029

Website

Alerts

Be the first to know and let us send you an email when Ghumante Keta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share