Godak Times

Godak Times गाउँ घरको सुधार नै राष्ट्रियको सुधार ?

  News....   भारत–पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण बीसीसीआईले आईपीएल २०२५ स्थगित गरेको छ। औपचारिक घोषणा चाँडै हुने ...
09/05/2025

News....
भारत–पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण बीसीसीआईले आईपीएल २०२५ स्थगित गरेको छ। औपचारिक घोषणा चाँडै हुने अपेक्षा गरिएको छ।
पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भइरहेको खेल बीचमै रोकिएपछि यो निर्णय लिइएको हो। विमानस्थलहरू बन्द भएपछि खेलाडीहरूलाई विशेष रेलमार्फत दिल्ली पुर्‍याइएको थियो । अहिलेसम्म ५८ खेल सम्पन्न भइसकेका छन् भने समूह चरणका १२ खेल र प्लेअफ बाँकी थिए।

  ...    🇮🇳भारतले 🇵🇰पाकिस्तानमाथि मि'साइल आ'क्रमण गरेको छ। जम्मु - कश्मिर पहलगाम घटनालाई लिएर भारतले "अपरेसन सिन्दुर" ना...
07/05/2025

...
🇮🇳भारतले 🇵🇰पाकिस्तानमाथि मि'साइल आ'क्रमण गरेको छ। जम्मु - कश्मिर पहलगाम घटनालाई लिएर भारतले "अपरेसन सिन्दुर" नाम दिँदै ह'मला गरेको हो। पाकिस्तानका अनुसार भारतबाट तीन मिसाइल प्र'हार भएका छन्, र उनीहरूले जवाफ दिने बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका ९ आ'तंकवादी अड्डा ध्व’स्त पारिएका छन्। ह'ताहतको विवरण भने आइसकेको छैन ।

27/02/2025

....
हजूरहरु कस कसले भूइचालो आएको थाहा पाहनु भयो।

23/01/2025

GTA IDOL SEASON 1 2025
OFFICIAL THEME SONG सार्बजनिक भयो।

20/01/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

20/01/2025

Voice Of Nepal Season 6 सुरु भाइसकेको छ।हजुरहरु कस-कस्ले हेर्नू हुदैछ त।

 #शुभ बिहानी।
09/01/2025

#शुभ बिहानी।

 .....       तिब्बत चीन छेत्रमा आज बिहान गएको शक्तिशाली ७.१ को भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
07/01/2025

.....
तिब्बत चीन छेत्रमा आज बिहान गएको शक्तिशाली ७.१ को भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

03/01/2025

शुभ बिहानी।

31/12/2024

New Year.2025
नयाँ बर्षको उपलक्ष्यमा बिश्वको सबै मानव जनहरुमा हामी गोदक टाईम्स परिवारको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दाछौ।

Address

Siliguri

Website

https://www.youtube.com/@godaktimes4983

Alerts

Be the first to know and let us send you an email when Godak Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Godak Times:

Share