प्रवास नेपाली सम्पर्क विभाग जापान

प्रवास नेपाली सम्पर्क विभाग जापान Rastriya Swatantra Party
Liaison Department Japan
email
[email protected]
RSP

हार्दिक स्वागत तथा उपस्थितिको हार्दिक अनुरोधराष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय द...
23/07/2026

हार्दिक स्वागत तथा उपस्थितिको हार्दिक अनुरोध
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय दीपक बोहराज्यू र माननीय बसु माया तामाङज्यूलाई जापानमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछौं। 🌸
उहाँहरूको सम्मानमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रम निम्न मिति अनुसार सम्पन्न हुँदैछ।

🗓 मिति: २०२६ अगस्ट २ (२ August 2026)
यस विशेष कार्यक्रममा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

प्रवास नेपाली सम्पर्क विभाग जापान (RSP) सदस्य विवरण संकलन अभियानजापानमा रहनुभएका RSP सदस्य तथा समर्थकहरूलाई हार्दिक अनुर...
10/07/2026

प्रवास नेपाली सम्पर्क विभाग जापान
(RSP) सदस्य विवरण संकलन अभियान

जापानमा रहनुभएका RSP सदस्य तथा समर्थकहरूलाई हार्दिक अनुरोध छ, कृपया केही मिनेट समय निकालेर आफ्नो विवरण भर्नुहोस्।

यसले संगठनलाई थप व्यवस्थित, प्रभावकारी र बलियो बनाउन सहयोग पुर्‍याउनेछ।
LINK-

प्रवास नेपाली सम्पर्क विभाग जापान द्वारा (RSP) सदस्य विवरण संकलन फाराम प्रिय जापानमा रहनुभएका नेपाली दाजुभाइ तथा द.....

22/02/2026

प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख ज्यू चुनावी सभा लाई सम्बोधन गर्दै !
दीपक केसी ज्यू ।

27/12/2025

**झुक्नु राम्रो , झुकिरहनु हुन्न___

देश बनाउने मुद्दा पुगेका जुनसुकै पार्टीसँग मिल्नु आजको आवश्यकता हो। यसरी दुई पार्टीबीच मिल्दै गर्दा कसले कति प्रतिशत पाउने ?
को प्रधानमन्त्री बन्ने ? कसले कति भाग पाउने ? भन्ने विषयमा नै नयाँ पार्टीहरू अल्झिएको देखियो।
जनताले - पुरानोले खाइसके अब नयाँ खाना आओ भन्न खोजेको हैनन् ! झन् धेरै आशा र अभिलाषा बोकेर जनताहरूले नयाँहरूलाई साथ र सपोर्ट गरिरहेका हुन्
अहिलेको परिवेशमा भन्ने हो भने ,जनताको एकमात्र आशा र भरोसाको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। पार्टीको अग्रपन्थीहरुले यो विचार गर्नुपर्छ कि नयाँ भएर पनि फेरि भागबण्डामा अल्झिरहने हो भने हाम्रो भन्नु केही छैन, होइन भने मिल्न सक्ने र मिल्न चाहनेलाई मिलाउनुहोस्। नमिल्ने र मिल्न नसक्नेहरुलाई छोडिदिनुहोस् ।
होला केही थान भोट र केही सिट कम होला तर तपाईँहरूप्रति आस्था र आशा राख्ने एकजना जनता पनि कमी हुने छैन।

“आज जबरजस्ती मिल्नु भनेको भोलिको लागि दुर्घटना निम्ताउनु हो। “

आज जबरजस्ती मिल्नेहरू भोलि आफ्नो स्वार्थ पूरा भएन भने छुट्टिएर अवश्य जानेछन् तत्पश्चात् पार्टी र सभापतिप्रति आस्था राख्ने तमाम कार्यकर्ता , सुभेछु तथा जनताहरूको आस्था र विश्वासमा ठेस पुग्न जानेछ।
उद्देश्य एउटै छ भने मिल्नुहोस् ,
पद र भागबण्डको कुरा आउँछ भने , न पार्टीको लागि भलो हुन्छ न देशको लागि भलो हुन्छ। पार्टीका अग्रपन्थीका नेताज्यूहरू छाती चौडा गर्नुहोस् मन फराकिलो गर्नुहोस्।अहिले टुक्रे पार्टीहरूलाई फकाउन भन्दा मन टुटेका आस्था टुटेका र आशा टुटेका जनताहरूलाई भरोसा दिनेतिर लाग्नुहोस् तपाईँहरूले सोचेको जस्तै हुनेछ तपाईँहरुले खोजेको जस्तै हुनेछ।

**त्यसैले फेरि पनि भन्न चाहन्छु, झुक्नु राम्रो , झुकिरहनु हुन्न **

Rastriya Swatantra Party - RSP
Rabi LamichhaneDP Aryal Secretariat - डीपी अर्याल सचिवालयRajib Khatry
Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ

住所

Kyoto-shi, Kyoto

ウェブサイト

アラート

प्रवास नेपाली सम्पर्क विभाग जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

प्रवास नेपाली सम्पर्क विभाग जापानにメッセージを送信:

ショートカット

共有する

カテゴリー