Maila Guys

Maila Guys Maila Guys, 社会サービス, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

हाम्रा अभिन्न मित्र एवम् यस माइला गाइजका जुझारु सदस्य एवं मिलनसार सहयोगी, सकारात्मक सोचका धनि  युवा व्यवसायी समुन्द्र पौ...
30/08/2026

हाम्रा अभिन्न मित्र एवम् यस माइला गाइजका जुझारु सदस्य एवं मिलनसार सहयोगी, सकारात्मक सोचका धनि युवा व्यवसायी समुन्द्र पौडलज्युलाई जन्मदिनको अनेकौं शुभकामना, समय सधै हर्षोल्लासमय बनोस 🎂🎉🥳🙏🏻😻🇳🇵🇯🇵🎂

हाम्रा माईला गाईजका सदस्य  तथा युवा व्यवसायी कुशल फोटोग्राफर  एवं  ईन्जिनियर अशोक गुरुङज्युको आज पर्न गएको जन्मदिनको पाव...
21/08/2026

हाम्रा माईला गाईजका सदस्य तथा युवा व्यवसायी कुशल फोटोग्राफर एवं ईन्जिनियर अशोक गुरुङज्युको आज पर्न गएको जन्मदिनको पावान अवसरमा सधै खुशी, सुखी बिन्दास जिवान बितोस भनि हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौं , प्रगतिले शिखर चुमोस अशोक 🍾🥂 😍🎂🍰

हाम्रा प्रीय मित्र एवं यस माईला गाईजका जुझारु सद्स्य जापानमा रहेका नेपाली समाजका लागि हरदम सहयोग गर्नु पर्छ भन्ने सकारात...
10/08/2026

हाम्रा प्रीय मित्र एवं यस माईला गाईजका जुझारु सद्स्य जापानमा रहेका नेपाली समाजका लागि हरदम सहयोग गर्नु पर्छ भन्ने सकारात्मक सोचका धनि धादिङ समाज जापान कन्साई क्षेत्रिय समिती अध्यक्ष तथा युवा व्यवसायी विकास अधिकारीज्युलाई जन्मदिनको अनेकौं शुभकामना, समय सधै हर्षोल्लासमय बनोस 🎂🎂

Maila Guys का सक्रिय सदस्य, नेपाल पत्रकार महासंघ जापान कार्यसमिति सदस्य, अर्थ सम्बाद डट कम अनलाइनका प्रधान सम्पादक, अग्र...
05/08/2026

Maila Guys का सक्रिय सदस्य, नेपाल पत्रकार महासंघ जापान कार्यसमिति सदस्य, अर्थ सम्बाद डट कम अनलाइनका प्रधान सम्पादक, अग्रज पत्रकार तथा सफल युवा व्यवसायी आदरणीय रामचन्द्र गिरी ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 🎉🎂

तपाईंको सामाजिक, पत्रकारिता तथा व्यावसायिक जीवन अझ उचाइमा पुगिरहोस्। निरन्तर सफलता, प्रगति, सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु।

जन्मदिनको धेरै धेरै शुभकामना सर! 🎊🎈

हाम्रा माईला गाईजका जुझारु सदस्य, युवा व्यवसायी तथा गल्कोट समाज जापान कान्साईका उपाध्यक्ष प्रिय मित्र कौशल बोहोराज्यूलाई...
01/08/2026

हाम्रा माईला गाईजका जुझारु सदस्य, युवा व्यवसायी तथा गल्कोट समाज जापान कान्साईका उपाध्यक्ष प्रिय मित्र कौशल बोहोराज्यूलाई आज परेको जन्मदिनको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, उत्साहपूर्ण र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छासहित जन्मदिनको धेरै धेरै शुभकामना! 🎉🎂🎊

हाम्रा माईला गाईजका जुझारु सदस्य एवं सफल व्यवसायी एस. के. कम्पनी प्रा.ली. सिईओ सुमन खरेलको आज पर्न गएको जन्मदिनको पावान ...
18/07/2026

हाम्रा माईला गाईजका जुझारु सदस्य एवं सफल व्यवसायी एस. के. कम्पनी प्रा.ली. सिईओ सुमन खरेलको आज पर्न गएको जन्मदिनको पावान अवसरमा हार्दिक मङलमय शुभकामना प्रगतिले शिखर चुमोस 😍🎂🍰

हाम्रा प्रीय मित्र एव माईला गाईजका जुझारु सदस्य तथा अब्बल इन्जिनियर श्री साजन लम्सालज्युको आज पर्न गएको जन्मदिनको पावान ...
17/07/2026

हाम्रा प्रीय मित्र एव माईला गाईजका जुझारु सदस्य तथा अब्बल इन्जिनियर श्री साजन लम्सालज्युको आज पर्न गएको जन्मदिनको पावान अवसरमा हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ 😍🎂🍰

यस माईला गाइजका जुझारु सदस्य एवं इन्जिनियर श्री अबिरल खनालज्यू जापानको बसाइँलाई बिट मार्दै आफ्नो नयाँ गन्तव्य क्यानाडातर...
01/07/2026

यस माईला गाइजका जुझारु सदस्य एवं इन्जिनियर श्री अबिरल खनालज्यू जापानको बसाइँलाई बिट मार्दै आफ्नो नयाँ गन्तव्य क्यानाडातर्फ प्रस्थान गर्न लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको आगामी यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस्। क्यानाडामा पनि आफ्नो मेहनत, क्षमता र इमान्दारिताका साथ नयाँ सफलता हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सक्नुहोस् भन्ने शुभकामना। जहाँ रहे पनि निरन्तर प्रगति, सुख, समृद्धि र सफलताको कामना गर्दछौँ।

शुभ यात्रा! उज्ज्वल भविष्यका लागि हार्दिक मंगलमय शुभकामना। 🌹🇯🇵✈️🇨🇦

गल्कोट समाज जापान कान्साई क्षेत्रीय समितिको आठौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका यस समूहका सदस्य एव...
01/07/2026

गल्कोट समाज जापान कान्साई क्षेत्रीय समितिको आठौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका यस समूहका सदस्य एवं सफल व्यवसायी श्री कौशल बोहोराज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको नेतृत्वमा संस्थाले अझ उचाइ हासिल गरोस्, समाजप्रति समर्पित र प्रभावकारी कार्यसम्पादनका साथ सफल कार्यकाल रहोस् भन्ने शुभेच्छा। उज्ज्वल भविष्य र निरन्तर सफलताको कामना!

यस माईला गाइजका जुझारु सदस्य तथा मगर समाज कान्साईका  अध्यक्ष सबैसङ मिलनसार व्यवहार गर्ने सबैका प्रीय पुर्ण गर्बुजा (पल स...
26/06/2026

यस माईला गाइजका जुझारु सदस्य तथा मगर समाज कान्साईका अध्यक्ष सबैसङ मिलनसार व्यवहार गर्ने सबैका प्रीय पुर्ण गर्बुजा (पल सर) लाई जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना मनले आँटेको सबै पुरा हुदैं जावस, प्रगतीका पाईलाहरुले सफलताको शिखर चुमोस हार्दिक मंगलमय शुभकामना 🎉🎂❤️✌🏻🎊🥳

住所

Osaka, Osaka

アラート

Maila Guysがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー