सुदुरपस्चिमेली समाज कांसाई

सुदुरपस्चिमेली समाज कांसाई जापानको कंसाई क्षेत्रमा बसोबास गर्ने सुदूरपश्चिमेली नेपालीहरूलाई आपसमा जोडेर सुखदुःखमा साथ दिने र सुदूरपश्चिमेली कला सस्कृतिलाई उजागर गर्ने

हार्दिक आभार ! नेपाल सुदुरपस्चिम बझाङ्ग घर भएका ओसाका स्थित जापानिज भाषा स्कुलका २४ बर्षिय दीपक धामीको असामयिक निधन भएको...
24/06/2026

हार्दिक आभार !

नेपाल सुदुरपस्चिम बझाङ्ग घर भएका ओसाका स्थित जापानिज भाषा स्कुलका २४ बर्षिय दीपक धामीको असामयिक निधन भएको दुखद घडीमा मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहान्छौ !

सोकसन्तप्त परिवारजनमा इश्वरले धैर्यधारण गर्न सक्ने सक्ति प्रदान गरून !
आज मृतकको दाहसस्कार सम्पन्न गरिएको छ ! अब अस्तु नेपाल पठाउने कार्य हुदै छ !

यस घडीमा प्रतक्ष अप्रतक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाइ हार्दिक धन्यबाद दिन चाहान्छौ !
बिसेष गरि प्रतक्षरुपमा खटिएर लाग्नु भएको सुदुरपस्चिम समाज कन्साइका संयोजक धर्मराज पाध्याय, NRNA कान्साईका प्रतिनिधिहरु र ओसाका फ्रन्टियर जापानिज भाषा स्कुललाइ धेरै धेरै धन्यबाद !

त्यस्तै आर्थिक रुपमा सहयोग गर्नु हुने सबैलाइ धेरै धेरै धन्यबाद ! उठेको सहयोग रकम छिट्टै नेपालमा सम्बन्धित परिवारजनको खातामा जमा गरिनेछ !

सहयोगदाताहरु -
1. धर्मराज पाध्या ¥5000✅(C.R)
2. भरत सिंह नेगी ¥5000✅
3. Bikash Rokaya ¥5000✅
4. Pushkar Singh ¥5000
5. Sumit Rokaya ¥5000 ✅
6. Avas Bist ¥3000✅
7. नरेश जोशि ¥5000✅
8. बिरेन्द्र धामि ¥2000✅(C.R)
9. クマルJK अन्जन ¥5000✅
10.इन्द्र कुवर ¥3000✅
11. Chudamani Kandel 2000/-✅
12. Dependra Khadka 3000
13. केशब ओझा ¥10000✅
14. Purna Garbuja ¥3000 ✅
15.Naren Dhami ¥5000✅
16. जिग्री दोहोरी सांझ होम्माची ¥3000/-
17. सन्तोष खत्रि ¥5000✅
18. Deepa Regmi ¥3000✅
19.Zu Ra ¥2000 ✅
20. Samir paudel ¥2000 ✅
21. साजन थापा ¥2000
22. अग्नि त्रिपाठी २०००✅
23. Solti Momo Osaka ¥10,000/-✅
24. B K NARESH ¥3,333✅
25. Shankar Bhusal¥2000✅
26. Aakash Ale ¥2000✅
27. Kabita Kunwar¥5000✅
28. Jaishi Govinda Raj¥2000✅
29. Chand Pratima¥1100
30. Khagendra Saud¥1000
31. Binod Khimdi (upadhxya)¥1000
32. Polay Thagunna¥1000
33.Mohan Sijawal¥1000
34.Thapa bhumika¥1000
35.Subedi Dipisa¥1000
36.kadka Neha¥1000
37. Rajendra Thagunna ¥4000✅
38.Dilip Thapa ¥5000
39.Saroj Kathayat¥5000
40.दल बहादुर धामी (दीप) – ¥१०,००० (गाजरी)
41.वीरभान धामी – ¥१०,००० (गाजरी, हाल कैलाली)
42.हर्क बोहरा – ¥१०,००० (त्याडीगाउँ)
43.कमल धामी – ¥१०,००० (गाजरी)
44.निरज खरेल – ¥५,००० (बुटवल)
45.सुजन खड्का – ¥२,००० (दोलखा)
46.सरोज कार्की – ¥२,००० (खोटाङ)
47.वीर बोहरा – ¥३,००० (सल्यान)
48.किरण बास्तोला – ¥५,००० (सोलुखुम्बु)
49.विक्रम धामी – ¥५,००० (भामचौर, हाल कैलाली)
50.कमल धामी – ¥५,००० (गाजरी, परगैरा)
51.उद्धव बोहरा – ¥१०,००० (अत्तरिया, कैलाली)
52.नवराज बोहरा – ¥५,००१ (त्याडीगाउँ, हाल कैलाली)
53.लोकेन्द्र बोहरा – ¥५,००० त्याडीगाउँ, हाल कैलाली)
54.गोविन्द खाती – ¥५,००० (ऐठा, कैलाली)
55.भक्त बोहरा – ¥८,००० (त्याडीगाउँ)
56.अनुजा धामी – ¥५,००० (गाजरी)
57.कमल देवकोटा – ¥५,०००
58.Api Mart Kawasaki ¥5000
59.Gobinda Bam Thakuri ¥2000✅
60.Santosh Pandeya ¥ 3000✅
61.Gorkha Trading Japan ( Nepal Mahendranagar)¥30000. ✅
62. प्रतिमा बिस्ट बझाङ थलरा
बज्रयोगिनी फुड सप्लायर्स जापान ¥१००००
63.Arjun Aidi¥2000✅
64.Manoj Baniya ¥3000/- ✅
65.Joshi Dipak¥2000✅
66.Migma Sharpa 2000 ✅
67. Bikal Panday ( kalu parshad)-3000✅
68.Dinesh Gurung ¥3000
69.Tiku Saud ¥3000✅
70. Dipendra Bista ¥2000✅
71.अनु धामी – ¥५,००० (कोटेली)
72.राजन – ¥१०,०००
73.अमित राज घलान – ¥२,१०० (ललितपुर)
74.धामी राजु – ¥२,८००
75. Chakra Dhami - ¥3,000
76. NRNA Kansai- ¥20000
77. Krish Bhandari ¥5000
78. बझाङ्गी समाज जापान¥44005✅
79.Ghanshyam Joshi ¥2000✅
80.Bhim Rawal ¥2500✅
81.Nirmal khadka ¥3,000 ✅
82. Puran Chalaune ¥2000✅
83. B K JIGAR¥2000✅

सहयोगको लागि सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौ 🙏 !

सुदूरपश्चिमेली समाज कान्साई, जापान

सहयोगको लागि हार्दिक अपिल 🙏बझांगको केदारस्यु गाउँपालिका–६, गाँजरी घर भएका जापानको ओसाकामा  एउटा भाषा स्कुलमा  अध्ययनरत २...
21/06/2026

सहयोगको लागि हार्दिक अपिल 🙏

बझांगको केदारस्यु गाउँपालिका–६, गाँजरी घर भएका जापानको ओसाकामा एउटा भाषा स्कुलमा अध्ययनरत २४ बर्षिय दीपक धामीको असामयिक निधन भएको छ।
स्वर्गीय दिपक धामी प्रति हार्दिक श्रद्धान्जली !!

लाखौ ऋण निकालेर जापान आएका धामीको बेरोजगार आमाबुवालाइ पुत्र सोकको दुख त छदैछ, त्यसमा लाखौ ऋणको भारीले झन् लामो पिडा थपिएको छ !

धामीको पार्थिव शरीरको जापानमै दाहसंस्कार गरी अस्तु नेपाल पठाउने कुरा भएको छ । जापानमा दाहसस्कार धेरै महँगो हुने कुरा सर्वबिदितै छ ! केहि हद सम्म त गाक्कॊले सहयोग गर्ला तर अरु खर्चको लागि पैसा आवस्यक पर्ने छ !

घरपरिवारको आर्थिक अवस्था नाजुक रहेको कारण घरबाट नि पैसा पठाउन सक्ने अवस्था देखिदैन !

यस दुःखद घडीमा हामि सबैको सहयोगको आवश्यकता छ !
तपाइँको सानो सहयोगले धामीको दाहसस्कार र बचेको पैसाले आमाबुवाको दुखमा राहत हुन्थ्यो !

यस दुखद घडिमा यहाहरुको सानो सहयोगको ठुलो खाचो छ ! तसर्थ सबैदाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गरिदिन हुन् हार्दिक अनुरोध गर्दछौ !

सम्पर्क व्याक्तिहरु -
अध्यक्ष - धर्मराज पाध्या
महासचिव - बिनोद शाह
कोषाध्यक्ष - भिम रावल
आफन्त - लोकेन्द्र धामी

Bank Details
JP bank:- 14360-76986501
パッティ ダルマ ラズ ( अध्यक्ष )
सहयोगदाताहरु -
1. धर्मराज पाध्या ¥5000✅(C.R)
2. भरत सिंह नेगी ¥5000✅
3. Bikash Rokya ¥5000✅
4. pushkar singh ¥5000
5. Sumit Rokaya ¥5000 ✅
6. Avas Bist ¥3000✅
7. नरेश जोशि ¥5000✅
8. बिरेन्द्र धामि ¥2000
9. अन्जन ¥5000✅
10.इन्द्र कुवर ¥3000✅(C.R)
11. Kandel 2000/-✅
12. Dependra khadka 3000
13. केशब ओझा ¥10000✅
14. Purna Garbuja ¥3000 ✅
15.Naren Dhami ¥5000✅
16. जिग्री दोहोरी सांझ होम्माची ¥3000/-
17. सन्तोष खत्रि ¥5000✅(C.R)
18. Deepa Regmi ¥3000✅(C.R)
19.Zu Ra ¥2000 ✅
20. Samir paudel ¥2000 ✅
21. साजन थापा ¥2000
22. अग्नि त्रिपाठी २०००✅
23. Solti Momo Osaka ¥10,000/-✅
24. B K NARESH ¥3,333✅
25. Shankar Bhusal¥2000✅
26. Aakash ale ¥2000✅
27. Kabita kunwar¥5000✅
28. Jaishi Govinda Raj¥2000✅
29. Chand Pratima¥1100
30. Khagendra saud¥1000
31. Binod khimdi (upadhxya)¥1000
32. Polay thagunna¥1000
33.Mohan sijawal¥1000
34.Thapa bhumika¥1000
35.Subedi dipisa¥1000
36.kadka Neha¥1000
37. Rajendra Thagunna ¥4000✅
38.Dilip Thapa ¥5000
39.saroj kathayat¥5000
40.दल बहादुर धामी (दीप) – ¥१०,००० (गाजरी)
41.वीरभान धामी – ¥१०,००० (गाजरी, हाल कैलाली)
42.हर्क बोहरा – ¥१०,००० (त्याडीगाउँ)
43.कमल धामी – ¥१०,००० (गाजरी)
44.निरज खरेल – ¥५,००० (बुटवल)
45.सुजन खड्का – ¥२,००० (दोलखा)
46.सरोज कार्की – ¥२,००० (खोटाङ)
47.वीर बोहरा – ¥३,००० (सल्यान)
48.किरण बास्तोला – ¥५,००० (सोलुखुम्बु)
49.विक्रम धामी – ¥५,००० (भामचौर, हाल कैलाली)
50.कमल धामी – ¥५,००० (गाजरी, परगैरा)
51.उद्धव बोहरा – ¥१०,००० (अत्तरिया, कैलाली)
52.नवराज बोहरा – ¥५,००१ (त्याडीगाउँ, हाल कैलाली)
53.लोकेन्द्र बोहरा – ¥५,००० त्याडीगाउँ, हाल कैलाली)
54.गोविन्द खाती – ¥५,००० (ऐठा, कैलाली)
55.भक्त बोहरा – ¥८,००० (त्याडीगाउँ)
56.अनुजा धामी – ¥५,००० (गाजरी)
57.कमल देवकोटा – ¥५,०००
58.Api Mart Kawasaki ¥5000
59.Gobinda Bam Thakuri ¥2000✅
60.Santosh Pandeya ¥ 3000✅
61.Gorkha Trading Japan ( Nepal Mahendranagar)¥30000.
62. प्रतिमा बिस्ट बझाङ थलरा
बज्रयोगिनी फुड सप्लायर्स जापान ¥१००००
63.Arjun Aidi¥2000✅
64. Baniya ¥3000/- ✅
65.Joshi Dipak¥2000✅
66.migma sharpa 2000 ✅
67. Bikal panday ( kalu parshad)-3000✅
68.Dinesh gurung ¥3000
69.Tiku Saud ¥3000✅
70. Dipendra Bista ¥2000✅
71.अनु धामी – ¥५,००० (कोटेली)
72.राजन – ¥१०,०००
73.अमित राज घलान – ¥२,१०० (ललितपुर)
74.धामी राजु – ¥२,८००
75. Chakra Dhami - ¥3,000
76. NRNA Kansai- ¥20000
78. Krish Bhandari ¥5000
79.
80.

कृपया आफ्नो नाम थप्दै जानुहोस ।

सुदूरपश्चिमेली समाज कान्साई, जापान

कांसाईमा सूटिंग भएको यो सुदूरपश्चिमको देउड़ा गीत भिड़ियो सबैले हेरर साथ दिनु होला!  सुदुरपश्चिमेली नेपाली समाज जापान क्य...
03/05/2026

कांसाईमा सूटिंग भएको यो सुदूरपश्चिमको देउड़ा गीत भिड़ियो सबैले हेरर साथ दिनु होला!

सुदुरपश्चिमेली नेपाली समाज जापान क्युश

13 likes, 4 comments. "New Nepali Deuda Song | Haner Najarki Tira | Resh BC & Rekha Joshi | Ft. Bishal Shahi , Kaira Chand"

14/04/2026

नयाँ वर्षको वैशाख १ गतेका दिन सुदूरपश्चिममा विषु पर्व (बिसपती) मनाइन्छ । नयाँ वर्षको स्वागत र गएको वर्षको बिदाइस्वरूप यस क्षेत्रमा विषु पर्वलाई विषेश रूपमा मनाउने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुले एकआपसमा सिस्नु लगाएर यो पर्व मनाइन्छ । देवर र नन्द नहुने भाउजू, भाउजु नहुने देवर र नन्द, भिनाजु नहुने साली र साली नहुने भिनाजुले आजका दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउँछन् । आज सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने तथा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने विषु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।

नयाँ वर्ष २०८३ सालको शुभकामना छ ।

नेपाली नया बर्षको हार्दिक शुभकामना !!
13/04/2026

नेपाली नया बर्षको हार्दिक शुभकामना !!

⸻📢 सबैलाई चुलै निम्तो अनि जानिकारी !सुदुरपश्चिमेली नेपाली समाज जापान कांसाईको प्रस्तुतिमा सुदूरपश्चिमको मौलिक संस्कृति, ...
04/04/2026



📢 सबैलाई चुलै निम्तो अनि जानिकारी !

सुदुरपश्चिमेली नेपाली समाज जापान कांसाईको प्रस्तुतिमा
सुदूरपश्चिमको मौलिक संस्कृति, भाषा र पहिचानको गर्व — देउडा गीत तथा नृत्य —
अब जापानमै विशेष ढंगले भिडियो छायांकन (Video Shoot) गरिन लागिरहेको छ।

यस ऐतिहासिक अवसरमा, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूको
विशेष उपस्थिति र सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं।

📍 यो देउडा केवल जापानमै सीमित हुने होइन,
साहित्य, संगीत र संस्कृतिको माध्यमबाट जापान हुँदै सम्पूर्ण विश्वमा
सुदूरपश्चिमको गौरव फैलाउने हाम्रो साझा प्रयास हो।

🎬 यदि तपाईंमा देउडाप्रतिको माया,
गाउने/नाच्ने प्रतिभा वा कुनै पनि रूपमा यस महान् अभियानमा साथ दिने इच्छा छ भने,
कृपया तुरुन्त सम्पर्क गर्नुहोस्।



📍 कार्यक्रम विवरण
🗓️ मिति : 2026/04/12 (आइतबार)

⏰ समय : बिहान 10:00 बजे भित्र स्थानमा उपस्थित भैदिनुहोला

📍 स्थान : Yodogawa Park Osaka

〒532-0011 大阪府大阪市淀川区西中島2丁目1 西中島

👉 हाम्रो सानो योगदानले सुदूरपश्चिमको मौलिक पहिचानलाई
अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने मार्ग खोल्नेछ।

धन्यवाद।
जय सुदूर! 🇳🇵
सुदुर अब दुर नाई
झिक्कै झिक्कै माया तम्लाई ❤️

महाशिवरात्रिको हार्दिक शुभकामना!!
15/02/2026

महाशिवरात्रिको हार्दिक शुभकामना!!

住所

Kobe-
Osaka

ウェブサイト

アラート

सुदुरपस्चिमेली समाज कांसाईがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー