ThaQuree Neeru

ThaQuree Neeru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ThaQuree Neeru, Seoul.

‘भगवान श्रीकृष्ण भन्नुहुन्छ’ जुन कुरा राम्रो लाग्छ ग्रहण गर ,राम्रो लाग्दैन त्याग गर,,चाहे त्यो विचार ,कर्म वा मानिस नै ...
26/08/2024

‘भगवान श्रीकृष्ण भन्नुहुन्छ’
जुन कुरा राम्रो लाग्छ ग्रहण गर ,राम्रो लाग्दैन त्याग गर,,
चाहे त्यो विचार ,कर्म वा मानिस नै किन नहोस्।।
🦋🌙

10/08/2024

अचम्म लाग्छ🤔
हिजो सम्म रङ्ग थिएँ म,
आज दाग भएँ छु...!🙃

Dayout😍  🗼
30/05/2024

Dayout😍 🗼

जीवनका सबै निर्णय सधैँ आफ्नो हातमा हुदैनन कहिलेकहीँ समय, परीस्थितिले जे दिन्छ त्यो मुस्कुरायर स्विकार गर्नुपर्छ...!!
25/04/2024

जीवनका सबै निर्णय सधैँ आफ्नो हातमा हुदैनन कहिलेकहीँ समय, परीस्थितिले जे दिन्छ त्यो मुस्कुरायर स्विकार गर्नुपर्छ...!!

यहि सम्झिएर रुन मिल्दैन, म तिम्रो हुन मिल्दैन..🥹
19/04/2024

यहि सम्झिएर रुन मिल्दैन, म तिम्रो हुन मिल्दैन..🥹

झरिमा ओत लाग्न आएकाहरु .. घाम लागेपछी गए भनेर के गुनासो गर्नु ?
20/03/2024

झरिमा ओत लाग्न आएकाहरु .. घाम लागेपछी गए भनेर के गुनासो गर्नु ?

कहिलेकाही कसैलाई गुमाएकोमा भन्दाभेटाएकोमा पछुतो लाग्छ...!!
20/03/2024

कहिलेकाही कसैलाई गुमाएकोमा भन्दा
भेटाएकोमा पछुतो लाग्छ...!!

न एउटा मान्छेसँग मात्रै टिक्न सक्छन् न प्रेमको अस्तित्व र महत्त्व बुझ्न सक्छन् ,कैयौं सँग सैयौँ सम्बन्ध बनाउदै हिड्नेहरु...
20/03/2024

न एउटा मान्छेसँग मात्रै टिक्न सक्छन्
न प्रेमको अस्तित्व र महत्त्व बुझ्न सक्छन् ,
कैयौं सँग सैयौँ सम्बन्ध बनाउदै हिड्नेहरु...!!

झुटको सहारा लिएर सम्बन्धमा झुन्डिनुभन्दा सत्यको आड लिएर एक्लिनु महानता हो...!!
15/03/2024

झुटको सहारा लिएर सम्बन्धमा झुन्डिनुभन्दा
सत्यको आड लिएर एक्लिनु महानता हो...!!

मान्छेहरु बिक्छन् हो मलाई थाहा छ,म किन्न सक्दिन फजुलका सम्बन्धहरु...!
14/03/2024

मान्छेहरु बिक्छन् हो मलाई थाहा छ,
म किन्न सक्दिन फजुलका सम्बन्धहरु...!

झुटो बोलि र लामो धागो .. जहिले अल्झिरहन्छ , मान्नुहोस् !
14/03/2024

झुटो बोलि र लामो धागो .. जहिले अल्झिरहन्छ , मान्नुहोस् !

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when ThaQuree Neeru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share