LekBeshi Municipality

LekBeshi Municipality लेकवेशी नगरपालिकाकाे आधिकारिक पेज

रोल नम्बर र लिखित परिक्षाको समय तालिका सार्वजनिक गरिएको सूचना
24/08/2026

रोल नम्बर र लिखित परिक्षाको समय तालिका सार्वजनिक गरिएको सूचना

गहुँको उन्रत बीउ बिजन माग गर्ने सम्बन्धि सूचना |
21/08/2026

गहुँको उन्रत बीउ बिजन माग गर्ने सम्बन्धि सूचना |

विज्ञापन कर बुझाउने सम्बन्धी सूचना
18/08/2026

विज्ञापन कर बुझाउने सम्बन्धी सूचना

व्यवसाय दर्ता तथा  नवीकरण सम्बन्धी सूचना |
17/08/2026

व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी सूचना |

17/08/2026

आज दिउॅसो र राति भारीदेखी धेरैभारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु गराउनु हुन र उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु गराउनु हुन अनुरोध छ।

कृषि सहजकर्ता आवश्यकता सम्बन्धी सूचना
14/08/2026

कृषि सहजकर्ता आवश्यकता सम्बन्धी सूचना

14/08/2026

⚠️ अत्यन्त जरुरी सूचना ⚠️

आज मिति २०८३/ ४ / २९ गते दिउँसोदेखि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सम्पूर्ण नगरवासीमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

वर्षाका कारण हुन सक्ने सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु/गराउनु हुन तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु/गराउनु हुन अनुरोध छ।

सम्भावित विपद्को समयमा आवश्यक समन्वय तथा सहयोगका लागि निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्:

📞 लेकबेसी नगरपालिका : ९८४८०५०६६०
📞 सुर्खेत जिल्ला विपत सम्पर्क नम्बर: ९८६७३१६५८३
📞 विपत उद्धार टोल-फ्री: १२३४
📞 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC): 083-521300

सम्पूर्ण नगरवासीहरूलाई आवश्यक सावधानी अपनाई सुरक्षित रहन तथा विपद्को जोखिम न्यूनीकरणमा सहयोग गर्न हार्दिक अनुरोध छ।

लेकबेसी नगरपालिका
सुर्खेत

सहलगानीमा उच्च मूल्य कृषिवस्तु उत्पादन प्रविर्द्धन कार्यक्रममा आशय निवेदन पेश गर्ने सम्बन्धी सूचना |
06/08/2026

सहलगानीमा उच्च मूल्य कृषिवस्तु उत्पादन प्रविर्द्धन कार्यक्रममा आशय निवेदन पेश गर्ने सम्बन्धी सूचना |

जानकारी सम्बन्धमा
31/07/2026

जानकारी सम्बन्धमा

सिकाइ आदान–प्रदान, अनुभव साझेदारी र सहकार्यको सुदृढीकरण। 🤝💧दुल्लु नगरपालिका WASH Board तथा डुङ्गेश्वर गाउँपालिकाको टोलील...
25/07/2026

सिकाइ आदान–प्रदान, अनुभव साझेदारी र सहकार्यको सुदृढीकरण। 🤝💧
दुल्लु नगरपालिका WASH Board तथा डुङ्गेश्वर गाउँपालिकाको टोलीले सिकाइ आदान–प्रदान भ्रमणका क्रममा लेकवेशी नगरपालिकाको भ्रमण

Address

कल्याण, सुर्खेत कर्णाली प्रदेश नेपाल
नेपाल

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when LekBeshi Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LekBeshi Municipality:

Shortcuts

Share