26/08/2026
सक्नेले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🙏
व्यक्तिगत खातामा पैसा उठाउनु भन्दा आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष वा विपद् व्यवस्थापन कोषमा सहयोग गरौँ।
सहयोग पनि गरौँ, पारदर्शिता पनि कायम गरौँ। 🇳🇵🙏❤️