बालेन शाह समर्थक अछाम नेपाल

  • Home
  • Nepal
  • Achham
  • बालेन शाह समर्थक अछाम नेपाल

बालेन शाह समर्थक अछाम नेपाल The official website for the Rastriya Swatantra Party (RSP) is rspnepal.org.

30/07/2026

Pm

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन २०८३ साउन ११ गते (जुलाई २७, २०२६) भएको हो। सुरुवाती चरणमा एम्बुलेन्स, ...
28/07/2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन २०८३ साउन ११ गते (जुलाई २७, २०२६) भएको हो। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको छ। केही समय परीक्षणपछि अन्य योग्य सवारीसाधनका लागि पनि पूर्ण रूपमा खुला गरिनेछ।

27/07/2026

"बिरामीले अस्पताल पुग्न घण्टौँ हिँड्नुपर्ने, बाटो नहुँदा बाटैमा ज्यान गुम्नुपर्ने अवस्था अन्त्य गरौँ। विकट पहाडमा सडक र स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको पहिलो जिम्मेवारी हो।" Bhoop Dev Shah B***n

21/06/2026

जनताको आवाज सुन्ने र कामबाट चिनिने युवा नेतृत्वको नाम बालेन शाह हो।
विकास, सुशासन र परिवर्तनको सन्देश लिएर उहाँले धेरै युवालाई प्रेरित गर्नुभएको छ।🙏🙏 ***n Bhoop Dev Shah बालेन शाह समर्थक अछाम नेपाल @

20/06/2026

"रामारोशनका नागरिकले वर्षौंदेखि कच्ची सडकको सास्ती भोगिरहेका छन्। अब वाचा होइन, काम चाहिन्छ—सडक सुधार तुरुन्त सुरु गरियोस्।" Bhoop Dev Shah

माननीय Sudan Gurung ज्यु र Mahabir Pun ज्युलाई मन्त्रिपरिषद्मा नियुक्त हुनुभएकोमा हार्दिक बधाई। राष्ट्र र जनताको हितमा स...
09/06/2026

माननीय Sudan Gurung ज्यु र Mahabir Pun ज्युलाई मन्त्रिपरिषद्मा नियुक्त हुनुभएकोमा हार्दिक बधाई। राष्ट्र र जनताको हितमा सफल, प्रभावकारी तथा उदाहरणीय कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🇳🇵✊🙏

08/06/2026

Mahamantri Bhupdhev shah Bhoop Dev Shah

07/06/2026

Due tihae amerika le haleko ho?

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when बालेन शाह समर्थक अछाम नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share