Leo Club of Dhaulagiri Baglung

Leo Club of Dhaulagiri Baglung Leo club is an youth organization club "To promote service activities among the youth of the community and unite its members in friendship and fellowship.

बाढी प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बागलुङका विभिन्न युवा संस्थाहरूको पहलमा ‘सहयात्री बागलुङ अभ...
31/08/2026

बाढी प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बागलुङका विभिन्न युवा संस्थाहरूको पहलमा ‘सहयात्री बागलुङ अभियान’ सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत स्यानेटरी प्याड, टुथब्रस, टुथपेस्ट, ह्यान्डवास, महिलाका भित्री कपडा, बालबालिकाका कपडा तथा मस्किटो नेट/कोइल लगायत अत्यावश्यक सामग्री संकलन गरिनेछ। यस मानवीय अभियानमा बागलुङवासी तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार साथ र सहयोग गर्न हार्दिक अपिल गरिएको छ। ❤️🙏

30/08/2026

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, ....

🦁❤️ सेवामा लायन्स, गौरवमा लियो!विपद्को यस कठिन घडीमा लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड...
30/08/2026

🦁❤️ सेवामा लायन्स, गौरवमा लियो!

विपद्को यस कठिन घडीमा लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख ११ हजार १११ सहयोग प्रदान गरिएको छ।

यो केवल रकम होइन—
यो मानवता, सामाजिक उत्तरदायित्व र सेवाप्रतिको प्रतिबद्धताको प्रतीक हो। 🙏🇳🇵

विपद्मा पीडितको साथमा उभिने
हरेक हातप्रति सम्मान। ❤️

Proud to be Leo. 🦁💙
Proud to serve.
We Serve!

Lions Clubs International District 325 K Nepal Leo District Council 325K, Nepal
28/08/2026

Lions Clubs International District 325 K Nepal
Leo District Council 325K, Nepal

शुभ प्रभात 🌞🙏🏻रक्षा बन्धनको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏🏻आजको यो पवित्र पर्वले सबैको घर–परिवारमा सुख, शान्...
28/08/2026

शुभ प्रभात 🌞🙏🏻
रक्षा बन्धनको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏🏻
आजको यो पवित्र पर्वले सबैको घर–परिवारमा सुख, शान्ति, समृद्धि, प्रेम र आपसी विश्वास सधैं कायम रहोस्। भगवानले सबैलाई सुस्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको आशीर्वाद प्रदान गरून्।
जनै पुर्णीमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना! 🌼🪢

लियो क्लब अफ धौलागिरी बाग्लुङ परिवार ।

23/08/2026

Lions International District 325K Nepal अन्तर्गत बागलुङ क्षेत्र तथा Leo District Council 325K Nepal, Region 1 का लियो सदस्यहरूको उल्लेखनीय सहभागितामा आयोजित Masters of Ceremonies and Effective Public Speaking Training कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस महत्वपूर्ण प्रशिक्षण कार्यक्रममा सहभागी भई नेतृत्व विकास, प्रभावकारी वक्तृत्व कला तथा कार्यक्रम सञ्चालन सम्बन्धी ज्ञान र अनुभव हासिल गर्ने अवसर प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ। साथै, यस कार्यक्रममा Leo Club of Dhaulagiri Baglung को समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, प्रशिक्षक तथा सहभागीहरूलाई हार्दिक धन्यवाद। यस्ता कार्यक्रमहरूले युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। 🦁✨

Lions International District 325K Nepal अन्तर्गत बागलुङ क्षेत्र तथा Leo District Council 325K Nepal, Region 1 का लियो सद...
23/08/2026

Lions International District 325K Nepal अन्तर्गत बागलुङ क्षेत्र तथा Leo District Council 325K Nepal, Region 1 का लियो सदस्यहरूको उल्लेखनीय सहभागितामा आयोजित Masters of Ceremonies and Effective Public Speaking Training कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस महत्वपूर्ण प्रशिक्षण कार्यक्रममा सहभागी भई नेतृत्व विकास, प्रभावकारी वक्तृत्व कला तथा कार्यक्रम सञ्चालन सम्बन्धी ज्ञान र अनुभव हासिल गर्ने अवसर प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ। साथै, यस कार्यक्रममा Leo Club of Dhaulagiri Baglung को समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, प्रशिक्षक तथा सहभागीहरूलाई हार्दिक धन्यवाद। यस्ता कार्यक्रमहरूले युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। 🦁✨

Leo Club of Dhaulagiri Baglung  का प्रथम उपाध्यक्ष , Leo Sundar Acharya ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉​तप...
21/08/2026

Leo Club of Dhaulagiri Baglung का प्रथम उपाध्यक्ष , Leo Sundar Acharya ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉
​तपाईंको कुशल नेतृत्व, समाजप्रतिको समर्पण र क्लबप्रतिको अतुलनीय योगदानको उच्च कदर गर्दछौँ। आउने दिनहरूमा तपाईंको जीवनमा थप सफलता, खुसी र समृद्धि छाओस्, र तपाईंका हरेक सपनाहरू पूरा हुँदै जाऊन्।
​यसरी नै समाजमा ऊर्जा थप्दै अघि बढ्दै जानुहोस्! ✨
​Shine With Leo! 🦁💙

लियो क्लब अफ बाग्लुङ पिस टाउन को क्लब स्थापना दिवस को अबसर मा सहभागी हुँदै । क्लब स्थापना दिवस को हार्दिक शुभकामना लियो ...
17/08/2026

लियो क्लब अफ बाग्लुङ पिस टाउन को क्लब स्थापना दिवस को अबसर मा सहभागी हुँदै ।
क्लब स्थापना दिवस को हार्दिक शुभकामना लियो क्लब अफ बाग्लुङ पिस टाउन टिम लाई ।💐💐

नाग पन्चमी को हार्दिक शुभकामना।
17/08/2026

नाग पन्चमी को हार्दिक शुभकामना।

Address

Laliguransh Chowk
Baglung Bazar
00977

Telephone

+9779857667448

Website

Alerts

Be the first to know and let us send you an email when Leo Club of Dhaulagiri Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category