Padam Giri

Padam Giri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padam Giri, Social service, Bareng/02, Baglung.

President of The White Zone Nepal
Secretary of Bareng service society
Secretary of CPN (UML) Gandaki province contact committee
Former chairman of Nano Hana Garden Restaurant
Chairman of Hashi Japanese Language School

देसमा केहि भएको छैन सवै सकीयो भन्नेहरू   राम्रो संग वुझ्नेकी  ?यो त जम्मा २०७२ देखी २०८२ को डाटा होनी !!!
29/04/2026

देसमा केहि भएको छैन सवै सकीयो भन्नेहरू राम्रो संग वुझ्नेकी ?यो त जम्मा २०७२ देखी २०८२ को डाटा होनी !!!

हातमा दुइटा ल्याम्फे पनि  भुइमा टनेला तर भएको सानो सिक्वयन्स तोडेर साइडकोलाइ पेल्छु भन्दा उल्टो ढुस  माल जोगाउनु छ भने भ...
14/01/2026

हातमा दुइटा ल्याम्फे पनि भुइमा टनेला तर भएको सानो सिक्वयन्स तोडेर साइडकोलाइ पेल्छु भन्दा उल्टो ढुस माल जोगाउनु छ भने भएको सिक्वयन्सलाइ जोगाएर थप नया सिक्वयन्स वनाउ साथी हो रोइलो र भाडभैलोले न पार्टी वन्छ न देश भुइको टिप्न खोज्दा गोजीको पनि गुम्ने खतरा हुन्छ।
इतीहासको समिक्षा र सम्मान , वर्तमानको आकलन र सुरक्षित भविस्यको खोजी गर्न सकीयन भने पछुताउनु वाहेक केही हुने छैन

समय सान्दर्भिक पनि जीवन उपयोगी पनी

06/11/2025

भरोसा तेसैको गर्नु जो आफै आफ्नो जगमा उभिएको छ
विस्वास तेसैलाइ गर्नु जो तपाइको सारथी वनिरन्छ
सम्वन्ध तेसै संग जोड्नुस जस्लाइ विस्वास गर्नु भएको छ
समर्थन तेसैलाइ गर्नुस जस्को विचार र दृष्टिकोण स्पस्ट छ

Address

Bareng/02
Baglung
33300

Website

Alerts

Be the first to know and let us send you an email when Padam Giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Padam Giri:

Shortcuts

Share

Category