Anup Budha Magar "मंगोल"

Anup Budha Magar "मंगोल" private page some political issue

आउनु होला है
09/08/2026

आउनु होला है

14/07/2026

खाम गित

11/07/2026

थाम राममा सबैलाई निम्तो अनि सहयोगको पनि अपिल

16/06/2026

आफ्नै तालको मनुवा 😂😂😂

12/05/2026

हिरासत भित्र मान्छे मार्ने प्रशासन गोरु गोठालो बस्छ। घोसामा समातिएकाहरुलाई बिना सर्त रिहाई गर।

Dhorpatan
04/05/2026

Dhorpatan

28/04/2026

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर यश पालिकामा आउदा देखि नै केही समुहलाई काउसो भएको थियो। उहाँको काम नै नहेरी एकैचोटि आउँदा बित्तिकै सरुवा गर्न सक्ने क्षमता भएको ठुलै नेताहरु हुन भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ। पालिकामा हाजिर हुन नपाउदै रातारात सरुवा गर्ने समुहले अहिले फोनमा बोलेको केही कुरालाई लिएर आफू भाईरल र निजलाई असफल बनाउने प्रपञ्च गरेको प्रती आपत्ती व्यक्त गर्दछु।

निजले उपाध्यक्ष ज्यूसं गरेको संवाद अनिल कमान्डरको फेसबूक मार्फत सुने। फोनमा उपाध्यक्षलाई मुख छोडेको वा कुनै परस्त्रीलाई छोडेको अश्लील शब्द सुनिदैन। सामान्य बोलिचालीमा गादी, मुजि, जाँठा, यार जस्ता शब्द हाम्रो समाजमा लोयल शब्द नै हुन। अधिकृतसंग फोनमा बोल्ने अर्को व्यक्तीसंग यी मुजि शब्द प्रयोग गरेको सुनिन्छ। यो शब्द मन मिल्ने, जिस्किने वा नजिकको मान्छेसंग प्रयोग भएको हुन सक्छ। यसमा रोईलो गर्नै पर्दैन। यश पालिकामा उहाँ आए पछि कार्यसम्पादन निकै राम्रो भएको छ। कि पालिकालाई फेरि निमित्तबाटै चलाएर कार्यसम्पादन 0 पाउने मन छ?

उहाँ कर्मचारी हो। उहाँलाई काममा सहजता बनाउनुको सातो यी व्यवहारले हाम्रो समाजलाई के दिन्छ? साथीहरु यदि मगर भए कै कारण तिमीहरुलाई काउसो भएको हो भने हिसाब गरौँला। सामाजिक सञ्जालको दुरुपयोग नगर्नु होला महासयहरु। साथै अधिकृत ज्यूलाई निर्धक्क भएर काम गर्नु हुन अनुरोध गर्दछौँ। अब एक आर्थिक वर्ष हो त्यस पछि तपाईलाई साथ दिने नयाँ योजना सहित नयाँ टिम आउने छ तब सम्म कसैको दबाब नसुनी काम गर्नु हुन अनुरोध छ। सामाजिक सञ्जालमा आएको कुराले अर्को रुप लिएमा हामी पनि तपाई कै साथमा रहेको कुरा यहाँबाटै जानकारी गराउन चाहान्छु । 🙏🙏🙏

Address

Gandaki
Baglung
33300

Telephone

+9779818577501

Website

Alerts

Be the first to know and let us send you an email when Anup Budha Magar "मंगोल" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Anup Budha Magar "मंगोल":

Shortcuts

Share