21/08/2026
कपिलवस्तु जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयको शानदार उपस्थिति
हाम्रो विद्यालयका होनहार विद्यार्थी विजय यादव (कक्षा ५) ले मोबाइल फोन: मानव जातिका लागि वरदान" विषयमा यति राम्रो र दमदार भाषण प्रस्तुत गरेर सम्पूर्ण कपिलवस्तुभरि हाम्रो स्कुलको नाम उच्च पार्नुभएको छ।
यति सानो उमेरमा यस्तो अद्भुत आत्मविश्वास, प्रस्ट बोली र उत्कृष्ट वाककला देख्दा सिङ्गो विद्यालय परिवार ज्यादै गर्वान्वित छ। बधाई तथा आगामी उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना!