District Police Office, Baitadi

District Police Office, Baitadi Welcome to District Police Office, Baitadi Official page. For Emergencies, Dial 100 for Police Support.

Phone No.- 095520199, 9858752103
Duty Officer-9858783100
Email: [email protected]
Website:https://sudurpashchim.nepalpolice.gov.np

***** सचेतनामुलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।२० गते जिल्ला प्रहरी का...
05/09/2026

***** सचेतनामुलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।२० गते जिल्ला प्रहरी कार्यालय बैतडी मातहत एकाईहरु इ.प्र.का. पाटन, प्र.चौ. खोड्पे, कुलाउ, शिबलिङ्ग गांजरी र अ.प्र.पोष्ट ढोल्यामोडले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम गरेको....................................................................................।

सूचना !!            सूचना !!!        सूचना !!!दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं. १ भट्टार स्थित चौलानी नदीमा...
04/09/2026

सूचना !! सूचना !!! सूचना !!!

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं. १ भट्टार स्थित चौलानी नदीमा माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पुरै थुनिन सक्ने सम्भावना रहेको हूँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनिकरण गर्न उक्त नदीको तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन हुन र बर्षातको समयमा नदी किनारामा नजान हुन अनुरोध गरिएको छ। कुनै समस्या भएमा जिल्ला प्रहरी कार्यालय बैतडीको निम्न फोन नं.हरुमा र नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न हुन समेत अनुरोध गरिएको छ । प्रहरी कन्ट्रोल १००, ०९५-५२०१०१, ९८५८७८३१०० प्रहरी संचार ९८५८७५२१०३, सूचना अधिकारी ९८५८७७५५४४

***** सचेतनामुलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१८ गते जिल्ला प्रहरी का...
03/09/2026

***** सचेतनामुलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१८ गते जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा दशरथचन्द नगरपालिका वडा नं. ५ सुन्दरखाली स्थित दशरथचन्द माध्यमिक विद्यालयका कक्षा ९,११ र १२ मा अध्यनरत ४५ जना विद्यार्थीहरुको सहभागितामा यस कार्यालयका प्र.स.नि. जनक भट्टराईले विद्युतीय अपराध रोकथाम तथा कानूनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको........................................................।

जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं. ४ भंक स्थित ओडारमा अन्दाजी ५०/५२ वर्षकी महिला बसिरहेकी छ भनी स्थानीयबासीले यस क...
03/09/2026

जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं. ४ भंक स्थित ओडारमा अन्दाजी ५०/५२ वर्षकी महिला बसिरहेकी छ भनी स्थानीयबासीले यस कार्यालयमा सूचना दिए पश्चात यस जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली खटिई गई निज महिलाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पठाई उपचार पश्चात निजको श्रीमानको जिम्मा लगाइएको ।

***** सचेतनामुलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१७ गते जिल्ला प्रहरी का...
02/09/2026

***** सचेतनामुलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१७ गते जिल्ला प्रहरी कार्यालय बैतडी मातहत प्रहरी चौकी शंकरपुर, कुलाउ, शिवलिङ्ग, कुस्मौतघाट, हल्दुबिनायक र अ.प्र.पोष्ट सलेनाले आत्महत्या, महिला हिंसा, ज.ज.क, गाँजा फडानी र बहु बिबाह रोकथाम तथा कानूनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको..........................।

***** सरसफाई कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१७ गते जिल्ला प्रहरी कार्या...
02/09/2026

***** सरसफाई कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१७ गते जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथचन्द नगरपालिका वडा नं.४ स्थित दुर्गा भगवती मन्दीर परिसरमा सरसफाई कार्यक्रम गरेको.........................................।

हाल लगातार वर्षा भइरहेको हुँदा बाढी, पहिरो, खोलानाला नदीहरुमा पानीको बहाव बढ्ने, सडक अवरुद्ध हुने तथा सवारी दुर्घटनाको ज...
01/09/2026

हाल लगातार वर्षा भइरहेको हुँदा बाढी, पहिरो, खोलानाला नदीहरुमा पानीको बहाव बढ्ने, सडक अवरुद्ध हुने तथा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सम्पूर्ण सरोकारवाला निकाय, जिल्लावासी, तथा यात्रुहरूमा विशेष सावधानी अपनाउन हुनका साथै विपदजन्य विषयमा कुनै जानकारी वा सुचना प्राप्त भएमा तत्काल निम्न नम्बरहरुमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
प्रहरी कन्ट्रोल: १०० प्रहरी संचार: ९८५८७५२१०३ , सुचना अधिकारी: ९८५८७७५५४४
०९५५२०१९९
०९५५२०१०१
९८५८७८३१००
कार्यालय प्रमुख: ९८५८७०५५५५

***** सचेतनामुलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१५ गते जिल्ला प्रहरी का...
31/08/2026

***** सचेतनामुलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१५ गते जिल्ला प्रहरी कार्यालय बैतडी मातहतका प्रहरी एकाईहरु इ.प्र.का. तश्वदेही, प्र.चौ. देहीमाण्डौ, सेरा र बराकोटले, लागू औषध, जातीय छुवाछुत, सवारी दुर्घटना र अवैध घरेलु मदिरा रोकथाम तथा कानुनि व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको.............।

जिल्ला प्रहरी कार्यालय बैतडी***** गाँजा फडानी गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१५ ग...
31/08/2026

जिल्ला प्रहरी कार्यालय बैतडी
***** गाँजा फडानी गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१५ गते ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथचन्द नगरपालिका वडा नं. ४ र ५ का बिभिन्न स्थानमा रहेका गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको.............।

***** सचेतनामुलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१३ गते जिल्ला प्रहरी का...
29/08/2026

***** सचेतनामुलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०५।१३ गते जिल्ला प्रहरी कार्यालय बैतडी मातहतका प्रहरी एकाईहरु अस्थायी प्रहरी पोष्ट धौनाखोली, तल्लादेही, ढोल्यामोड र बयलचौरले विपद व्यवस्थापन, बहु बिबाह छाउपडी र सवारी दुर्घटना रोकथाम तथा कानुनि व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको.............।

Address

Dpobaitadi_admin@nepalpolice. Gov. Np
Baitadi

Alerts

Be the first to know and let us send you an email when District Police Office, Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Baitadi:

Shortcuts

Share