Kanda Bhawani Secondary School, Bajura

Kanda Bhawani Secondary School, Bajura शैक्षिक सूचना, कार्यक्रम र गतिविधिहरू
शिक्षा, अनुशासन र संस्कारको आधार।
श्री काँडा भवानी माध्यमिक विद्यालय, काँडा बाजुरा।

भदौ १९ गते (शुक्रबार): गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमी विदा भदौ २० गते (शनिबार): साप्ताहिक नियमित बिदाभदौ २१ गते (आइत...
04/09/2026

भदौ १९ गते (शुक्रबार): गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमी विदा
भदौ २० गते (शनिबार): साप्ताहिक नियमित बिदा
भदौ २१ गते (आइतबार): नियमित बिदा
भदौ २२ गते शोक मनाउने
भदौ २३ गते जेनजी सहिद दिवस सार्वजनिक बिदा

अब सहानुभूति मात्र होइन वास्तविक सहयोगको खाँचो छ। विस्थापित सबैको शीघ्र पुनरस्थापनाको कामना। 🇳🇵😔
27/08/2026

अब सहानुभूति मात्र होइन वास्तविक सहयोगको खाँचो छ। विस्थापित सबैको शीघ्र पुनरस्थापनाको कामना। 🇳🇵😔

आजबाट प्रथम त्रैमासिक परीक्षा सुरु
24/08/2026

आजबाट प्रथम त्रैमासिक परीक्षा सुरु

विपन्न लक्षित छात्रवृत्ति (PMT) फाराम भर्ने/भराउने सम्बन्धी अत्यन्त जरुरी सूचना! यस विद्यालयमा हाल कक्षा ५ र कक्षा ८ मा ...
23/08/2026

विपन्न लक्षित छात्रवृत्ति (PMT) फाराम भर्ने/भराउने सम्बन्धी अत्यन्त जरुरी सूचना!

यस विद्यालयमा हाल कक्षा ५ र कक्षा ८ मा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा आदरणीय अभिभावकज्यूहरूमा जानकारी गराइन्छ:
आगामी शैक्षिक सत्रमा उपलब्ध गराइने विपन्न लक्षित छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरू चयन गर्न PMT (Proxy Mean Testing) फाराम भर्ने कार्य सञ्चालन भइरहेको छ।

मुख्य विवरणहरू:
- लक्षित वर्ग: हाल कक्षा ५ र कक्षा ८ मा अध्ययनरत इच्छुक विद्यार्थीहरू
- फाराम प्राप्त गर्ने स्थान: विद्यालय प्रशासन
- बुबाआमाको नागरिकता /राष्ट्रिय परिचयपत्रको फोटो
- स्वयं विद्यार्थीको जन्मदर्ता
- फाराम बुझाउने अन्तिम समय: भदौँ ३० गते भित्र

21/08/2026

प्रथम त्रैमासिक परीक्षा–२०८३ यही भदौ ८ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ।

#प्रथमत्रैमासिकपरीक्षा #परीक्षा२०८३

13/08/2026
11/08/2026

Address

Bajura

Website

Alerts

Be the first to know and let us send you an email when Kanda Bhawani Secondary School, Bajura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category