Honour Our Heritage

Honour Our Heritage CULTURAL HERITAGE CONSERVATION

के तपाईंलाई थाहा छ? पनौतिको ईन्द्रेश्वर महादेवको तेश्रो छाना पछि थपिएको हो !
08/11/2024

के तपाईंलाई थाहा छ?
पनौतिको ईन्द्रेश्वर महादेवको तेश्रो छाना पछि थपिएको हो !

15/07/2024
शङ्खेकीरा र बुद्ध  एक दिन बिहानीपख बुद्ध सोच मग्न भएर हिडिरहेका थिए । त्यसै क्रममा उनी एउटा रुखको फेदमा बसे र ध्यानमा ली...
05/05/2023

शङ्खेकीरा र बुद्ध

एक दिन बिहानीपख बुद्ध सोच मग्न भएर हिडिरहेका थिए । त्यसै क्रममा उनी एउटा रुखको फेदमा बसे र ध्यानमा लीन भए। बुद्ध ध्यानमा यसरी डुबेकी उनलाई समय बितेकाे पत्तै भएन । दिन बढदै जादा घामकाे किरण बुद्धको भर्खरै खौरिएकाे टाउकाेमा लाग्न थाल्यो । त्यसै बखत एउटा चिप्ले किरा उनको छेउ बाट घिस्रीदै जादै थियो । त्यो चिप्ले किराले सोच्यो कि घामको रापले बुद्धको ध्यान भङ्ग हुनसक्छ। चिप्ले किरा बुद्धको शरीरमा चडेर टाउकाे पुग्यो र आफ्नो रयालले लत्पतिएकाे शरिरले उनकाे टाउकाेलाई घामबाट जाेगाएर शितलता प्रधान गर्न थाल्यो। अरु चिप्ले किरा पनि यसरी नै बुद्धको टाउकाेमा बसे । बुद्धको शिरमा चिप्ले किराहरुको चक्राकार खबटाहरु सुन्दर टाेपी जस्तो देखियो ।
चिप्ले किराहरुको सितल र ओसिलो शरीरले बुद्धको ध्यान घन्टाै जारि राख्न सहयोग गर्‍यो । यसक्रममा ती चिप्ले किराहरु घामको रापले डढे । साझ जब बुद्ध आफ्नो ध्यान बाट बाहिर निस्के उनले आफ्नो शिरमा १०८ वटा चिप्ले किराहरु बसेको थाह पाए । जस्ले उनको बुद्धत्त्व प्राप्तीका लागि जीवन अर्पण गरेका थिए । ति चिप्ले किराहरु जस्ले बुद्धका निम्ति आफ्नो जीवन अर्पण गरे तिनिहरु लाई शहिदका रूपमा सम्मान गरिन्छ । र बुद्धको प्रतिमा मा प्रदर्शित गरिन्छ !!!

https://ancientbanepa.com/2023/03/04/banepa-bato-bandai/
04/03/2023

https://ancientbanepa.com/2023/03/04/banepa-bato-bandai/

7 mins ago admin 11Views 0Comments प्राचीन बनेपा क्षेत्रमा सम्पदा मैत्री बाटो बन्दै ब्यापारिक क्षेत्रका रुपमा परिचित बनेपा क्षेत्र क...

04/03/2023

Banepa

https://ancientbanepa.com/2023/02/21/pingyao-ancient-city-in-china/
21/02/2023

https://ancientbanepa.com/2023/02/21/pingyao-ancient-city-in-china/

18 mins ago admin 11Views 0Comments Pingyao – The Best-preserved Ancient City in China Pingyao Ancient City, with over 2700 years of history, still keeps its authentic layout and style intactly: long ancient city walls, elegant residences and courtyards, vertical and horizontal streets and alleys,...

https://ancientbanepa.com/2023/01/29/tala-pukhu/
09/02/2023

https://ancientbanepa.com/2023/01/29/tala-pukhu/

January 29, 2023 admin 28Views 0Comments बनेपाका तला पुखु गणेश १. विषयप्रवेशः २) तलापुखुः गणेशबनेपाको पश्चिमद्वार तेताबाट प्रवेश गर्ने ठा....

AMOGHAPASA LOKESWORA Polychrome Wood 15th Century 153.5 cm Height NepalReference No. : 2014.1032From the Collection of A...
25/01/2023

AMOGHAPASA LOKESWORA

Polychrome Wood
15th Century
153.5 cm Height
Nepal
Reference No. : 2014.1032

From the Collection of Art Institute of Chicago, USA
Provenance: Gift of Marilynn B. Alsdorf

Address

BANEPA
Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Honour Our Heritage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share