28/08/2026
देशलाई परेको यो गम्भीर सङ्कटमा राजा ज्ञानेन्द्र शाहले दुई करोड रुपैयाँ सहयोग गरेका छन्। आखिर देशलाई परेको दुःख र देशमा आइपरेको सङ्कटले राजालाई पनि दुःखी नतुल्याउने कुरै भएन। देश संकटमा परेको बेला सहयोगको हात अघि बढाउनुभएकोमा राजा ज्ञानेन्द्र शाहज्यूलाई धेरै–धेरै धन्यवाद।