साझा चौतारी

साझा चौतारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साझा चौतारी, Social service, Kohalpur, Banke.

पोस्ट गरेको एक घण्टामै अत्याधिक विरोध संगै उपसभामुख Rubi kumari Thakur  ले  पत्रकार किशोर श्रेष्ठ लक्षित पोस्ट  हटाएकी छ...
13/08/2026

पोस्ट गरेको एक घण्टामै अत्याधिक विरोध संगै उपसभामुख Rubi kumari Thakur ले पत्रकार किशोर श्रेष्ठ लक्षित पोस्ट हटाएकी छन।

बजारमा फेरि अर्काे काण्ड आएछ ।जय भाैमान😅
10/08/2026

बजारमा फेरि अर्काे काण्ड आएछ ।
जय भाैमान😅

09/08/2026

‘तेरो देश सकियो’ भन्दै गत भदौ २४ गते संसद भवन जलाउदै हिडेका अमनप्रताप अधिकारीले आफ्नी छोरी अक्षता अधिकारीलाई नेपाल संगित तथा नाट्य पज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यको नियुक्ति दिलाएको मा हार्दिक बधाई ।

आवश्यक रहेको छ भने तलको विधि प्रयोग गरेर लिन सकिन्छ ।
03/08/2026

आवश्यक रहेको छ भने तलको विधि प्रयोग गरेर लिन सकिन्छ ।

Happy birthday to former Prince of Nepal Hridayendra Bir Bikram Shah. ❤️
30/07/2026

Happy birthday to former Prince of Nepal Hridayendra Bir Bikram Shah. ❤️

कोहलपुरको साझा चोकमा रासायनिक मल लिन बिहानै देखि लाईनमा बसेका किसानहरूको भीड। जुन सरकार आए पनि किसानको पीडा भने कम नहुने...
30/07/2026

कोहलपुरको साझा चोकमा रासायनिक मल लिन बिहानै देखि लाईनमा बसेका किसानहरूको भीड। जुन सरकार आए पनि किसानको पीडा भने कम नहुने भयो ।

29/07/2026

माननीय ज्वाला संग्रौला द्वारा राष्टको नाममा सम्बोधन @

27/07/2026

आदेशको परिपालना गर्ने लाई उल्टै दोषी देखाउनु गलत हो । आदेश दिने निकाय पन्छिन मिल्दैन ।
सुनसरी ।। Nepal Police Balen

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेकाे छ।@
19/07/2026

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेकाे छ।
@

Address

Kohalpur
Banke

Website

Alerts

Be the first to know and let us send you an email when साझा चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category