Health Training Center, Madhesh Province

Health Training Center, Madhesh Province Official page of Health Training Center, Madhesh Province

02/07/2026
यस केन्द्रबाट स्वास्थ्य कार्यालय, बारामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा हुनु भएका जनस्वास्थ्य प्रशासक श्री चेतराज ...
29/06/2026

यस केन्द्रबाट स्वास्थ्य कार्यालय, बारामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा हुनु भएका जनस्वास्थ्य प्रशासक श्री चेतराज पण्डित सरको बिदाई तथा फेरि भेटौला साथै प्रदेश लोक सेवा आयोग मधेश प्रदेशबाट शाखा अधिकृत पदमा नवनियुक्त हुनुभएका श्री सुजित मिश्र सरको स्वागत कार्यक्रमका तस्विरहरु....

#बिदाई #स्वागत #कार्यक्रम

मिति: २०८३/०३/०८ गतेबाट सञ्चालन भएको द्रुत प्रतिकार्य टोलीका सदस्यहरुका लागि विपदमा द्रुत प्रतिकार्य टोली सम्बन्धी तालिम...
26/06/2026

मिति: २०८३/०३/०८ गतेबाट सञ्चालन भएको द्रुत प्रतिकार्य टोलीका सदस्यहरुका लागि विपदमा द्रुत प्रतिकार्य टोली सम्बन्धी तालिम (Training on Rapid Response Team- RRT) को आज समापन भएको छ ।

तस्वीर सन्दर्भ: RRT तालिमको समापन सत्र ।

तालिम स्थान: मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल धनुषा ( Madhesh institute of health sciences )

मितिः २०८३/०३/०१ गतेबाट ०३/०५ गतेसम्म मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषामा यस केन्द्रक...
19/06/2026

मितिः २०८३/०३/०१ गतेबाट ०३/०५ गतेसम्म मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषामा यस केन्द्रको आयोजना तथा Nick Simons Institute को आर्थीक सहयोगमा संचालन भएको Clinical Training Skills (CTS) तालिम सम्पन्न भएको छ ।

तालिम सन्दर्भः समापन सत्र

जम्मा सहभागी संख्याः १५ जना

तालिम स्थानः Madhesh institute of health sciences

तालिम स्थगित गरिएको  सम्बन्धमा !!
09/06/2026

तालिम स्थगित गरिएको सम्बन्धमा !!

मिति २०८३/०२/१९ गतेबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाममा संचालन भएको विद्यालय नर्सहरुका ला...
07/06/2026

मिति २०८३/०२/१९ गतेबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाममा संचालन भएको विद्यालय नर्सहरुका लागि किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य (ASRH) सम्बन्धी तालिम सम्पन्न भएको छ ।

Madhesh institute of health sciences

मिति २०८३/०२/०५ गतेबाट यस केन्द्रको आयोजनामा बि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरानमा सञ्चालन भएको १७ दिने मे...
04/06/2026

मिति २०८३/०२/०५ गतेबाट यस केन्द्रको आयोजनामा बि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरानमा सञ्चालन भएको १७ दिने मेडिको लिगल ( Medico Legal) तालिम सम्पन्न भएको छ ।

तालिम सन्दर्भ: समापन सत्र

मिति : २०८३/०२/२१ गते

B.P. Koirala Institute of Health Sciences

यस केन्द्रमा कार्यारत रहनुभएका शाखा अधिकृत ववली मेहता म्याडम उपसचिवमा पदमा नाम निकाल्न सफल भई हाल मुख्यमन्त्री तथा मन्त्...
03/06/2026

यस केन्द्रमा कार्यारत रहनुभएका शाखा अधिकृत ववली मेहता म्याडम उपसचिवमा पदमा नाम निकाल्न सफल भई हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जनकपुरधाममा खटिनु भएको साथै छात्रवृत्ती सेवामा कार्यारत रहनु भएका जनस्वास्थ्य अधिकृत प्रदिप कुमार यादव सर नायव सुब्बा पदमा नाम निकाल्न सफल भई भूमि प्रशासन कार्यालय, गौशाला, महोत्तरीमा खटिनु भएको हुँदा उहाँहरुलाई बधाई ज्ञापन साथै विदाई तथा फेरी भेटौला कार्यक्रमका तस्विरहरु...

Babali Mehta
Pradip Kumar Yadav

#बिदाई #कार्यक्रम

यस केन्द्रको आयोजनामा तालिम आवश्यकता पहिचान ( TNA) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भएको छ। दाेश्राे चरणको यस...
30/05/2026

यस केन्द्रको आयोजनामा तालिम आवश्यकता पहिचान ( TNA) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भएको छ। दाेश्राे चरणको यस कार्यक्रममा मधेश प्रदेश भित्रका ८ वटा स्वास्थ्य कार्यालय र ८ वटा प्रदेशिक आयर्वेद तथा वैकल्पिक चिकत्सालयहरुबाट १-१ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस केन्द्रको आयोजनामा तालिम आवश्यकता पहिचान ( TNA) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो चरणको यस का...
29/05/2026

यस केन्द्रको आयोजनामा तालिम आवश्यकता पहिचान ( TNA) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो चरणको यस कार्यक्रममा मधेश प्रदेश भित्रका विभिन्न अस्पतालहरुबाट १ जना मेडिकल अधिकृत र १ जना स्टाफ नर्स गरी जम्मा १४ जना सहभागिता रहेको थियो ।

Address

Pathlaiya
Bara
44412

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Health Training Center, Madhesh Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share