APO Baniyabhar Bardiya

APO Baniyabhar Bardiya 9858089105
9858090105

18/08/2026
14/08/2026

३४९ ग्राम २५० मिलिग्राम लागू औषध (ब्राउनसुगर) सहित १ जना पक्राउ ।
‍===========================================
(२९, साउन २०८३)

05/08/2026
फेरी भेटौँला कार्यक्रम सम्पन्न १५ साउन २०८३ जयनगर बर्दिया ।**************************** मिति २०८३।०३।१५ गते जिल्ला प्रहर...
31/07/2026

फेरी भेटौँला कार्यक्रम सम्पन्न
१५ साउन २०८३ जयनगर बर्दिया ।
****************************
मिति २०८३।०३।१५ गते जिल्ला प्रहरी कार्यालय गोरखा सरुवा भई जान लाग्नु भएका प्राविधिक प्रहरी जवान डम्मर बहादुर खत्रीलाई इलाका प्रहरी कार्यालय बनियाभार बर्दिया परिवारद्वारा मायाको चिनो प्रदान गरी ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको ।

"मानव बेचबिखन नियन्त्रण सम्बन्धी” सचेतनामूलक कार्यक्रम संचालन ।===========================(१४, साउन २०८३ जयनगर,बर्दिया) ...
30/07/2026

"मानव बेचबिखन नियन्त्रण सम्बन्धी” सचेतनामूलक कार्यक्रम संचालन ।
===========================
(१४, साउन २०८३ जयनगर,बर्दिया)
अन्तर्राष्ट्रिय मानव वेचबिखन विरुद्धको दिवसका अवसरमा इलाका प्रहरी कार्यालय बनियाभार बर्दियाबाट प्र.स.नि. सुजन शाहीको कमाण्डमा खटिई गएको प्रहरी टोली जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं.०६ जयनगर स्थित श्री अंशु वर्मा माध्यामिक विद्यालय जयनगर बर्दियामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई “मानव बेचबिखन नियन्त्रण सम्बन्धी” सचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

"लामो दुरी गस्ती (LRP) सम्पन्न"१२ साउन २०८३ बनियाभार बर्दिया ।******************************************यस इलाका प्रहरी ...
28/07/2026

"लामो दुरी गस्ती (LRP) सम्पन्न"
१२ साउन २०८३ बनियाभार बर्दिया ।
******************************************
यस इलाका प्रहरी कार्यालय बनियाभार बर्दियाको वडा एरिया अन्तर्गत जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ४,५,६, र ७ का विभिन्न गाउँ टोलहरुमा शान्ति सुरक्षा अमनचयन तथा आपराधिक गतिविधिहरुको अवस्था बारे जानकारी लिन तथा समुदाय स्तरमा प्रहरीको दैनिक काम कारवाहीलाई प्रभावकारी रुपमा सम्पन्न गर्न स्थानिय भद्रभलादमी बुद्धिजिबी मानिसहरुसंग इलाका प्रहरी कार्यालय बनियाभार बर्दियाबाट प्रहरी सहायक निरीक्षक सुजन शाहीको कमाण्डमा ८ जनाको प्रहरी टोलीद्वारा लामो दुरी गस्ती (LRP) सम्पन्न गरियो ।

26/07/2026

संरक्षित वन्यजन्तु Otter (उदबिलाव) को आखेटोपहार सहित मानिस पक्राउ ।
============================================
(१०, साउन २०८३)

फेरी भेटौँला कार्यक्रम सम्पन्न ०८ साउन २०८३ जयनगर बर्दिया ।***************तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत ...
24/07/2026

फेरी भेटौँला कार्यक्रम सम्पन्न
०८ साउन २०८३ जयनगर बर्दिया ।
***************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंको च.नं.८१६४ मिति २०८३।०३।१५ गतेको पत्रादेशानुसार इलाका प्रहरी कार्यालय सिक्रे नुवाकोटमा काज सरुवा भई जान लाग्नु भएका प्रहरी सहायक निरिक्षक सनत न्यौपाने ज्यूलाई इलाका प्रहरी कार्यालय बनियाभार बर्दिया परिवारद्वारा मायाको चिनो प्रदान गरी ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको ।

हराई फेला परेको बालिका जिम्मा लगाइएको२०८३ साउन ०३ गते ।****************************************मिति २०८३।०३।३२ गते बिहान...
19/07/2026

हराई फेला परेको बालिका जिम्मा लगाइएको
२०८३ साउन ०३ गते ।
****************************************
मिति २०८३।०३।३२ गते बिहानको समयमा जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ सिउनिया बेतनी बस्ने बर्ष १५ की बिन्दु रावत घर परिवारको सम्पर्कमा नआई हराई बेपत्ता भएकोमा निजलाई खोजतालस गरी आफन्तको जिम्मा लगाईएको ।

Address

Bardiya
Bardiya

Alerts

Be the first to know and let us send you an email when APO Baniyabhar Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to APO Baniyabhar Bardiya:

Shortcuts

Share