भोट के मा ?

भोट के मा ? Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भोट के मा ?, Political Party, bardiya, Bardiya.

देश बिग्रेकै त पुरानो पार्टीको झोले हुनाले हो साथी , तेरो बाबा मरे उपचार नपायर तेरो छोरा बिदेश अझै कति झोले बन्छस पुरानो पार्टीले के गर्यो आज सम्म भोट दियकै होस् , तेरो छोरो अझै बिदेशमा भोलि त मर्दा तेरो किरिया कसले गर्छ अब त भोट बदल , पार्टी नबदले पनि

06/02/2026

भोट केमा रुखमा भन्ने आमाको कुरा सुन्नुहोस 🙏

06/02/2026

दाङमा पनि भोट माग्दै हिडन थाले यसरी भोट केमा घन्टी , सुर्य, रुख , चकिया ?

06/02/2026

रेनुले भरतपुर बनायकी हुन रास्वपा समर्थकले स्विकारे आर्को पटक पनि भोट रेनुलाइ नै दिनुपर्छ । #तारा #मावोबादी

06/02/2026

भोट नेकपा एमाले सुर्यमाइ हाल्नुहोला किनभने भिडियो पूरा हेर्नुहोस

06/02/2026

मावोवादी रेनुकाको बारेमा भोट माग्दै के भन्छन जनता ?

06/02/2026

चुनाबको बेला हाम्लाइ ढोग्न पर्दैन । यो मु ....लाई भोट नै नदिने..

हेरो और सुध्रो । कि अभिन ताराम भोट दारके अपन भबिस्य बर्बाद करबो ?चितवनमा अण्डा ब्यापारमा घाटा लागेर अर्काको घर घडेरी समे...
05/02/2026

हेरो और सुध्रो । कि अभिन ताराम भोट दारके अपन भबिस्य बर्बाद करबो ?

चितवनमा अण्डा ब्यापारमा घाटा लागेर अर्काको घर घडेरी समेत डुबाएर २०६३ मा भागेको प्रचण्डका भाइ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको छोरा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिब रहेका समीर दाहालको यो सम्पत्ति कताबाट आयो? समिरको श्रीमती कल्पन बिश्रुवालको नाममा काठमाडौको बानेश्वर बुद्ध नगरमा ९ आनामा भब्य बङ्गला , धापासिको नेचर क्लबको १ अर्बको जग्गा , समिरको नाममा रहेको चितवनको ७.५रोपनी जग्गा नारायण दाहालको जडिबुटिको घर , चितवनमा कृष्णज्वाला देवकोटा सहितको पाट्नरसिप्मा नर्सिङ कलेज , स्विमिङ पुलसहितको बोर्डिङ स्कुल, करोडौं लगाएर छोरिको पाचतारे होटेलमा बिहे यहि प्रचण्डे तेरो क्रान्ति ?
From the wall of Min Gurung
Renu Dahal didi we need answer

05/02/2026

जवाफ दिनुहोस बर्दियाका सम्बन्धित पार्टी कार्यकर्ताले ⭐️

Address

Bardiya
Bardiya
21800

Website

Alerts

Be the first to know and let us send you an email when भोट के मा ? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share