Shree Bhagawati Secondary School English Medium

Shree Bhagawati Secondary School English Medium Tiktok Id : https://www.tiktok.com/.sec..sc?_t=ZS-905tt87V05Q&_r=1
Welcome to our School Shree Bhagawati Secondary School.

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂आज असोज ५ गते सोमबारका दिन यस विद्यालयका शिक्षक उत्तम ढकालज्युको जन्मदिन परेकोले ऊहाको सुस्...
21/09/2026

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज असोज ५ गते सोमबारका दिन यस विद्यालयका शिक्षक उत्तम ढकालज्युको जन्मदिन परेकोले ऊहाको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग

Our little pupils explored their creativity by making different objects and beautiful creations with clay. Their tiny ha...
18/09/2026

Our little pupils explored their creativity by making different objects and beautiful creations with clay. Their tiny hands turned simple clay into colourful and imaginative artwork. 🥰👏

Small hands, creative minds, beautiful creations! ❤️🎨

सामाजिक समस्या विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको सहभागितामा विद्यालयबाट जनचेतनामूलक र...
14/09/2026

सामाजिक समस्या विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको सहभागितामा विद्यालयबाट जनचेतनामूलक र्‍याली तथा कार्यक्रम सम्पन्न गरिएको छ। बालविवाह, हिंसा, बालश्रम, लैङ्गिक विभेद, शिक्षाको महत्त्व तथा महिला सशक्तीकरणजस्ता विषयमा समुदायमा सचेतना फैलाउँदै विद्यार्थीहरूले र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरे। विद्यार्थीहरूको सक्रिय सहभागिता र सामाजिक उत्तरदायित्वप्रतिको भावनाले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ। 🌱📚🤝

विदा सम्बन्धी सूचना भाद्र २९ गते तीजको विदा भाद्र ३० गते बालकक्षा देखि कक्षा ३ सम्मको मात्र विदा (कक्षा ४ देखि १२ सम्मको...
12/09/2026

विदा सम्बन्धी सूचना
भाद्र २९ गते तीजको विदा
भाद्र ३० गते बालकक्षा देखि कक्षा ३ सम्मको मात्र विदा
(कक्षा ४ देखि १२ सम्मको कक्षाहरु लाग्ने)

विश्व आत्महत्या रोकथाम दिवस, २०२६ सेप्टेम्बर १० को अवसरमा विद्यालय नर्सद्वारा अन्तर्क्रिया कार्यक्रम।late post
11/09/2026

विश्व आत्महत्या रोकथाम दिवस, २०२६ सेप्टेम्बर १० को अवसरमा विद्यालय नर्सद्वारा अन्तर्क्रिया कार्यक्रम।
late post

💙 Happy Father’s Day! 💙Celebrating the love, care, and strength of every father through the innocent creativity of our l...
11/09/2026

💙 Happy Father’s Day! 💙
Celebrating the love, care, and strength of every father through the innocent creativity of our little pupils. 🥰🎨 Their handmade Father’s Day cards are small in size but filled with big love and heartfelt emotions. 💐❤️
Wishing all the wonderful fathers a very Happy Father’s Day! 👨‍👧‍👦✨

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂आज भाद्र २४ गते बुधबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ५ को छात्र आयुष धिमालको जन्मदिन पर...
09/09/2026

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज भाद्र २४ गते बुधबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ५ को छात्र आयुष धिमालको जन्मदिन परेकोले ऊहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग

सूचना विषय: विदा सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको यस सूचनालाई आधार मानी भोलि भाद्र २३ गते सोमबार जेन्जी सहिद दिवसको...
07/09/2026

सूचना
विषय: विदा सम्बन्धमा
नेपाल सरकार गृह मन्त्रालयको यस सूचनालाई आधार मानी भोलि भाद्र २३ गते सोमबार जेन्जी सहिद दिवसको अवसरमा विद्यालय विदा रहेको र भाद्र २४ गते बुधबारबाट सदाझै सदाँकै समयमा विद्यालय लाग्ने जानकारी गरिन्छ।
धन्यवाद
विद्यालय प्रशासन

07/09/2026
07/09/2026

Address

Belbari
Belbari

Alerts

Be the first to know and let us send you an email when Shree Bhagawati Secondary School English Medium posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Bhagawati Secondary School English Medium:

Shortcuts

Share

Category