28/03/2023
बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आज मिटरब्याजी पिडितहरुलाई भेट्न र उनीहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीज्यूलाई जनमत पार्टीको तर्फबाट आग्रह गरेको छु। प्रधानमन्त्रीज्यूले rapid action team बनाएर त्यसको समाधान गरिने भनेर आश्वासन दिनुभएको छ