Bhajani Municipality ward no 6

Bhajani Municipality ward no 6 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhajani Municipality ward no 6, Government Official, https://maps. app. goo. gl/jCqHMZHMheinEb2S 9, Bhajni.

भजनी नगरपालिका वडा नं. ६ | कैलाली
विकास, पारदर्शिता र सेवाप्रतिको प्रतिबद्धता ।
स्थानीय सूचना, योजना, कार्यक्रम र नागरिक सेवाको आधिकारिक जानकारी ।
हाम्रो वडा, हाम्रो गौरव ।

सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी सूचना
20/07/2026

सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी सूचना

📢 भजनी नगरपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूका लागि विशेष सूचना!​तपाईंहरूले पाइरहनुभएको ...
17/07/2026

📢 भजनी नगरपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूका लागि विशेष सूचना!

​तपाईंहरूले पाइरहनुभएको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय आएको छ । भत्ता निरन्तर पाउनका लागि तोकिएको समयभित्रै नवीकरण गर्न सबैमा हार्दिक अनुरोध छ ।
​📅 नवीकरण गर्ने अवधि: २०८३ साउन १ गते देखि २०८३ असोज मसान्तसम्म

📍 कहाँ जाने: आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा ।

​ध्यान दिनुहोस्:
​लाभग्राही आफैँ उपस्थित भई बायोमेट्रिक गर्नुपर्नेछ ।
​पूर्ण अपाङ्गता भएका व्यक्ति, ९० वर्ष माथिका ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा भने संरक्षक वा माथवर उपस्थित हुनुपर्नेछ ।

​⚠️ नोट: तोकिएको समयभित्र नवीकरण नगरेमा आगामी आ.व. २०८३/०८४ मा भत्ता पाउन नसकिने र प्रणालीबाट नाम स्वतः हट्ने/निष्क्रिय हुने भएकाले समयमै नवीकरण गर्नुहोला ।

​आवश्यक कागजातहरू:
वडा कार्यालयमा आउँदा आफ्नो परिचयपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको फोटो, बैंक खाताको चेकको प्रतिलिपि लगायतका आवश्यक कागजातहरू साथमा लिएर आउनुहोला ।

09/07/2026

Address

Https://maps. App. Goo. Gl/jCqHMZHMheinEb2S 9
Bhajni
10908

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779800614998

Alerts

Be the first to know and let us send you an email when Bhajani Municipality ward no 6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share