Sajan Bishwokarma

Sajan Bishwokarma Wake up for the Change.. Namaskar, My name is Sajan Bishwokarma, from Suryabinayak-9, Bhaktapur. I have been actively working as Social Activist since 2011.

In collaboration with various social moments we have raised our voice against corruption, poverty, caste discrimination, nationality, etc.

30/08/2026

28/08/2026

High Alert ‼️

चिनियाँ क्षेत्रमा खोला थुनिएर बनेको ताल फुट्ने जोखिम रहेको जानकारी प्राप्त भएको छ। खोलाको आसपास रहनुभएका सम्पूर्णलाई तुरुन्तै खोलाको सतहभन्दा कम्तीमा १५०–२०० मिटर माथि सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गर्दछौ।

यो भर्खरै प्राप्त सूचना हो। कृपया सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।

26/08/2026

सभापति rabi lamichhane ज्यु काे अपिल:

रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा आग्रह गर्दछु।

बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दछु। विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाऔँ।

यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ।

पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु।

विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग।
प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न हार्दिक अपिल गर्दछु।

25/08/2026

🙏

25/08/2026

🙏

23/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, मध्यपुर थिमी नगर समितिद्वारा आयोजित पिकनिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नुहुने नगर समितिका सम्पूर्ण साथीहरू र सभापति Nhuchhe Manandhar ज्युलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

साथीहरूबीचको आत्मीयता, सहकार्य र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने यस्ता कार्यक्रमले संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। आगामी दिनमा पनि यस्तै एकता, सहकार्य र भाइचाराका साथ अघि बढनुहुनेछ भन्ने कुरामा विश्वास लिएको छु।🙏

A book by Marc Saxer, entitled '    in the   World', was launched during the programme.
21/08/2026

A book by Marc Saxer, entitled ' in the World', was launched during the programme.

19/08/2026

Rastriya Swatantra Party - RSP

Address

Suryabinayak
Bhaktapur
44800

Telephone

+9779843268698

Website

Alerts

Be the first to know and let us send you an email when Sajan Bishwokarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sajan Bishwokarma:

Shortcuts

Share