ramro bhaktapur

ramro bhaktapur good bhaktapur ramro bhaktapur

नेपाल सरकारले  आर्थिक वर्ष २०८३/८४ को बजेटमा 💰 भक्तपुर जिल्लामा विभिन्न पूर्वाधार विकासका योजनाहरूमा प्रत्यक्ष बजेट विनि...
11/06/2026

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा 💰 भक्तपुर जिल्लामा विभिन्न पूर्वाधार विकासका योजनाहरूमा प्रत्यक्ष बजेट विनियोजन यसरी गरिएको छ:
तपाईं को ठाउँमा के कति पर्यो?? ⁉️
यसपालि परेन भनेपनि अर्को पाली कता पर्नु पर्छ???? 🔥

11/06/2026
आजबाट सुरु हुनेफिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)​समूह A​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ ब...
11/06/2026

आजबाट सुरु हुने
फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)

​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — बिहान ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — बिहान ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — बिहान६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — बिहान ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — बिहान ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — बिहान ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — बिहान६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — बिहान ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — बिहान ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — बिहान ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — बिहान ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — बिहान ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — बिहान ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — बिहान ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — बिहान ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — बिहान ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — बिहान ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — बिहान ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — बिहान ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — बिहान ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — बिहान ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — बिहान ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — बिहान ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — बिहान ८:४५ बजे
​समूह H
​असार १: स्पेन VS केप भर्डे — बिहान ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — बिहान ३:४५ बजे
​असार ७: स्पेन VS साउदी अरेबिया — बिहान ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — बिहान ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — बिहान ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — बिहान ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — बिहान ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — बिहान २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — बिहान ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — बिहान ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — बिहान ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — बिहान ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — बिहान ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — बिहान ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — बिहान ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — बिहान ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — बिहान ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — बिहान ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — बिहान ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — बिहान ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — बिहान २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — बिहान २:४५ बजे
​🏆 नकआउट चरण
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा

​तेस्रो स्थानको खेल: साउन ३ गते

​फाइनल खेल: साउन ४ गते, मध्यराति १२:४५ बजे

भक्तपुर मालपोत को कर्मचारीलाई भ्रष्टाचार को आरोप मा कारबाही
11/06/2026

भक्तपुर मालपोत को कर्मचारीलाई भ्रष्टाचार को आरोप मा कारबाही

भक्तपुरका लक्ष्मीसुन्दर न्हूछें दाजुभाइले सर्लाही आम ट्रेडर को नाममा मिर्चैयामा आफ़नो आप फ़ार्ममा उत्पादन भएका विषादीमुक...
11/06/2026

भक्तपुरका लक्ष्मीसुन्दर न्हूछें दाजुभाइले सर्लाही आम ट्रेडर को नाममा मिर्चैयामा आफ़नो आप फ़ार्ममा उत्पादन भएका विषादीमुक्त अर्गानिक आप बजारमा ल्याएको छ !
स्वस्थकर आप नेपाली उत्पादनलाई प्रोत्साहन गरौ!
तपाई यस्तो आप ख़ान चाहनु हुन्छ भने कमलविनायक नबील बैक पछाड़ी को बाटोमा रहेको पसलबाट खरीद गर्न सकिंच्छ!
सम्पर्क: 9851322470

भक्तपुर मालपोत कार्यालयका पूर्व प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत रिसवत (घुस) मुद्दामा कसुर ठहर सजाय नि...
06/06/2026

भक्तपुर मालपोत कार्यालयका पूर्व प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत रिसवत (घुस) मुद्दामा कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने विशेष अदालतले जनाएको छ । 🔥
नारायणप्रसाद पौडेल, हेमन्त रावल, उमेश कोइरालाको संयुक्त इजलासले उनीहरुलाई कसुर ठहर गरेको हो । उनीहरुमाथी सजाय निर्धारण भने अर्को पेशीमा हुने अदालतले जानकारी दिएको छ । #मालपोत #भक्तपुर

सूर्यविनायक नगपालिकामा पनि शनिबार आइतबार बिदा दिनु।।।
06/06/2026

सूर्यविनायक नगपालिकामा पनि शनिबार आइतबार बिदा दिनु।।।

खोजेर पढ्नु होला।हरी सुन्दर छुका
04/06/2026

खोजेर पढ्नु होला।
हरी सुन्दर छुका

Address

Bhaktpaur , नेपाल
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when ramro bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category