Road Division Bharatpur

Road Division Bharatpur Government Office:
(Road division Bharatpur)
(11)

आज मिति २०८३/०१/२४ गते मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी संचालनमा रहेको सडक हा...
07/05/2026

आज मिति २०८३/०१/२४ गते मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी संचालनमा रहेको सडक हाल दुवैतर्फ संचालनमा आएको जानकारी गराउँदछाै ।

तस्बिर स्राेत : साइट सुपरभाईजर ईश्वर क्षेत्री

सडक डिभिजन भरतपुर

भरतपुर महानगरपालिका अन्तर्गत पुल्चोक-नारायणगढ ६ लेन सडककाे बिच भागमा लगाईएका रूखका हाँगा बढ्दै जाँदा सडकमा हिंड्ने सवारी...
03/05/2026

भरतपुर महानगरपालिका अन्तर्गत पुल्चोक-नारायणगढ ६ लेन सडककाे बिच भागमा लगाईएका रूखका हाँगा बढ्दै जाँदा सडकमा हिंड्ने सवारीसाधनहरूलाई vision clear नहुने साथै सडक सुरक्षाका लागि राखिएका बाेर्डहरू टाढाबाट प्रष्टसँग देख्न नसकिने हुँदा आज site clearance काे लागि सडकको दायाँ/बाँयाका रूखका हाँगाहरू छाट्दै.....

03/05/2026

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी संचालनमा रहेको सडक हाल दुवैतर्फ संचालनमा आएको जानकारी गराउँदछाै ।

भिडियो स्राेत : साइट सुपरभाईजर ईश्वर क्षेत्री

सडक डिभिजन भरतपुर

03/05/2026

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ । सडक दुवैतर्फ संचालनमा ल्याउनकाे लागि मेशिन परिचालन भैसकेको जानकारी गराउदछाैं ।लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्नुहुन सबैलाई अनुरोध गरिन्छ ।
भिडियो स्राेत : साइट सुपरभाईजर ईश्वर क्षेत्री

सडक डिभिजन भरतपुर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत ६ लेन सडकको रिजाल चाेक नजिकै खानेपानीको पाईप फुटेर सडकमा खाल्डो परेकाे हुनाले संभावित दुर्...
01/05/2026

पूर्वपश्चिम राजमार्ग अन्तर्गत ६ लेन सडकको रिजाल चाेक नजिकै खानेपानीको पाईप फुटेर सडकमा खाल्डो परेकाे हुनाले संभावित दुर्घटना न्युनिकरणकाे लागि हाल अस्थाई रूपमा readymade premix हाल्ने कार्य भएको छ । उक्त स्थानमा सम्बन्धित निकायले पाईप टाल्ने कार्य सम्पन्न गरे पश्चात् स्थायी रूपमा नै सडक संरचना पुर्ववत् अवस्थामा ल्याउने कार्य हुनेछ । धन्यवाद ।

16/04/2026

सडक विभागद्वारा भरतपुर महानगरपालिका स्थित पुर्व- पश्चिम राजमार्गकाे ६ लेन सडक र भरतपुर बाईपास सडक गरि अति ट्राफिक जाम हुने ६ स्थानमा ट्राफिक लाईट जडान कार्य तिब्र गतिमा.....

https://www.ratopati.com/story/556112/two-construction-companies-warned-of-contract-termination-if-they-do-not-work-as-a...
10/04/2026

https://www.ratopati.com/story/556112/two-construction-companies-warned-of-contract-termination-if-they-do-not-work-as-agreed?fbclid=IwY2xjawRFj-BleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR5GUj6gtWhw-l7xUhKB1xMvRUOD0SydW7ihoUIqF7w6jAqKJzXliPxAzAbKCA_aem_fcsEzl9uFWjo0ovDVG8lGQ

काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता बमोजिम सडक निर्माणको कार्य सम्पन्न नगर्ने दुई वटा निर्माण कम्प.....

सडक सुरक्षालाई मध्यनजर राख्दै सडक डिभिजनद्वारा ट्राफिक प्रहरीकाे समन्वयमा  भरतपुर वाईपास सडकको अनावश्यक रूपमा खुला रहेका...
07/04/2026

सडक सुरक्षालाई मध्यनजर राख्दै सडक डिभिजनद्वारा ट्राफिक प्रहरीकाे समन्वयमा भरतपुर वाईपास सडकको अनावश्यक रूपमा खुला रहेका Road Crossing स्थानहरूमा Jersey Barrier राख्ने कार्य भयाे ।

आवधिक मर्मत (periodic maintenance) कार्यक्रम अन्तर्गत हुलाकी राजमार्ग (NH-44) (हाकिमचाेक देखि गितानगर, पटिहानी-जगतपुरसम्...
02/04/2026

आवधिक मर्मत (periodic maintenance) कार्यक्रम अन्तर्गत हुलाकी राजमार्ग (NH-44) (हाकिमचाेक देखि गितानगर, पटिहानी-जगतपुरसम्म) काे सडकमा मर्मतकाे कार्य भैरहेको छ । डिभिजनबाट ईन्जिनियरहरूकाे टाेलि कार्यस्थलमा अनुगमन तथा निरिक्षण गर्दै ।

Jersy Barrier रङ्गराेगन गरेपछि यस्तो देखियाे ।
23/03/2026

Jersy Barrier रङ्गराेगन गरेपछि यस्तो देखियाे ।

आज मिति २०८२/१२/०७ गते शनिबार- पुर्व-पश्चिम राजमार्गकाे भरतपुर महानगर स्थित पुल्चोक देखि नारायणी पुलको  छेउसम्म सवारीसाध...
21/03/2026

आज मिति २०८२/१२/०७ गते शनिबार-
पुर्व-पश्चिम राजमार्गकाे भरतपुर महानगर स्थित पुल्चोक देखि नारायणी पुलको छेउसम्म सवारीसाधनहरूकाे अति व्यस्त रहने स्थानमा सडक सुरक्षा एवं संभावित सवारी दुर्घटना न्युनिकरणकाे लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीकाे समन्वयमा Jersy Barrier राख्ने कार्य सम्पन्न भयाे । सम्पुर्ण सवारीधनीहरूले आफ्नो लेन अनुशासनमा रहि सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।

सडक डिभिजन भरतपुर

Address

Bypass Road
Bharatpur
44207

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779855092218

Alerts

Be the first to know and let us send you an email when Road Division Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Road Division Bharatpur:

Share