11/05/2023
यस सस्थाका सस्थापक सदस्य Isha Devkota जो विगत केही वर्षदेखि मृगौला सम्बन्धि रोगसँग संघर्ष गरिरहेकी थिइन् र अहिले उनलाई क्रोनिक मृगौला रोग (Stage 5) भयो भनी पुष्ठि भएको छ र उनिलाई सामान्य जीवन बिताउन छिट्टै मृगौला प्रत्यारोपणको आवश्यकता भएको हुँदा, यो उपचार नेपालमा गर्न ठुलो धनराशिको आवश्यकता भएको हुनाले म सबै जना प्रति सहयोगको लागि अपील गर्न चाहन्छु। 🙏🙏
तपाईंहरुको सानो सहयोगले उनको जीवनमा धेरै फरक पर्ने छ ।
सहयोग गर्नको लागि:
Nepal Bank Limited
Account Name: Indira Kumari Chaulagain
Account Number: 06401006726278000001
Relation: Her mother
Or
Esewa details:
Number: 9843046553
Name: Smith Devkota
Relation: Her Brother
Help Isha Heal
She is our founder member , who was struggling from past few years with chronic kidney diseases and now is diagnosed with stage 5 chronic kidney disease and to lead a normal life she will be needing a kidney transplant very soon.
I want to appeal for all your help to bring her back to her normal life. Every small help will make a difference.
Thank you all in advance🙏🙏