Load shedding Nepal

Load shedding  Nepal People are frustrated with the load shedding. Everyone missing kulman ghising

27/07/2025

चितवन देखि लोड्सेडिङ को यात्रा सुरु भयो है।

23/07/2025

सधै लाइन जान्छ तर लोड्शेडिङ हैन रे फेरि ,

टुकि लाल्टिन  कता धैसो लागेछन खोज्नु पर्ने भयो ।
07/07/2025

टुकि लाल्टिन कता धैसो लागेछन खोज्नु पर्ने भयो ।

18/06/2025
14/06/2025

3 घन्टा भयो line गएको पसिना ले जम्मै भिजिसको कतिखेर आउने हो line ufff!!

14/06/2025

📢 विद्युत प्राधिकरण नाफामा भए पनि किन छ कठिनाइ? कार्यकारी निर्देशकको प्रस्टोक्ति ⚡

नेपाल विद्युत प्राधिकरण (NEA) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भनेका छन् कि प्राधिकरण नाफामा रहे पनि वितरण प्रणाली कमजोर भएकाले कठिन अवस्थामा छ।

🔹 सरकारको २८,५ सय मेगावाट उत्पादन लक्ष्य पुरा गर्न हालको प्रसारण प्रणाली सक्षम छैन।
🔹 ऊर्जा क्षेत्रमा विकास ल्याउन प्रसारण लाइनमा तत्काल लगानी आवश्यक रहेको उनी बताउँछन्।

उनका अनुसार, ढाँचागत समस्या समाधान नगरी ऊर्जा विस्तार सम्भव छैन।

13/06/2025

बिहान देखि 2 पटक लाइन गैसको ( chitwn update)

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Load shedding Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category