Madan Ghimire - President, CAI

Madan Ghimire - President, CAI This page highlights his initiatives, activities, and engagements on behalf of CAI—working

Madan Ghimire is the President of the Chitwan Association of Industries (CAI), representing and advocating for the growth of industries in Chitwan and across Nepal.

07/09/2026

13 days of …….

04/09/2026

देश अहिले गहिरो संकटमा छ। अर्थतन्त्र पहिलेदेखि नै दबाबमा छ, उद्योग–व्यवसाय चलाउन कठिन छ, बजार सुस्त छ र बैंकिङ क्षेत्रमा तरलता थुप्रिएको अवस्था छ। यस्तो अवस्थामा व्यवसायीले नयाँ लगानी गर्ने त परै जाओस्, आफ्नो व्यवसायको पुस्तान्तरण गर्नसमेत कठिन भइरहेको छ।

यही परिस्थितिमा पटक–पटक लामो बिदा थपिँदा निजी क्षेत्र झन् प्रभावित हुन्छ।
उद्योग, व्यवसायदेखि दैनिक ज्यालादारी गरेर परिवार चलाउने नागरिकसम्म यसको प्रत्यक्ष असर पर्छ। एउटा परिवारले आफ्ना बालबालिकाको पढाइ, घरखर्च र जीविकोपार्जन कसरी व्यवस्थापन गरिरहेको छ भन्ने पक्षमा पनि राज्यले गम्भीर भएर सोच्नुपर्छ।

अब देशलाई चाहिएको भनेको बिदा होइन, काम गर्ने वातावरण हो। राष्ट्र संकटमा परेको बेला सम्भव भएसम्म सबै क्षेत्रलाई चलायमान बनाउँदै सातै दिन उत्पादन, व्यवसाय र आर्थिक गतिविधि बढाउने वातावरण बनाउनुपर्छ।

काम गर्ने बेला बिदा मनाउने होइन, देश बनाउने बेला हो।

मलाई लाग्छ, निजी क्षेत्रका अधिकांश उद्योगी–व्यवसायीको आवाज पनि यही हुनेछ। सरकार र सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक सोचून्।

धन्यवाद।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚🙏भगवान श्रीकृष्णको कृपा, प्रेम र सकारात्मक ऊर्जाले सबैको जीवनमा सुख, शान्ति, स...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚🙏
भगवान श्रीकृष्णको कृपा, प्रेम र सकारात्मक ऊर्जाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।

जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 💙✨

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, आम नेपाली दाज...
04/09/2026

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

मदन घिमिरे
अध्यक्ष
चितवन उद्योग संघ

https://www.facebook.com/share/19am8S8D2Z/?mibextid=wwXIfr
02/09/2026

https://www.facebook.com/share/19am8S8D2Z/?mibextid=wwXIfr

सहयोग रकमको चेक बुधबार भरतपुरमा चितवन उद्योग संघको कार्यालयमा भएको कार्यक्रममा उद्योगीहरूले चितवनका प्रमुख जि....

एक वर्षको यात्रा, धेरै माया र साथ ❤️चितवन जिल्लाकै निजी क्षेत्रको अग्रणी संस्था चितवन उद्योग संघको अध्यक्षका रूपमा पहिलो...
30/08/2026

एक वर्षको यात्रा, धेरै माया र साथ ❤️

चितवन जिल्लाकै निजी क्षेत्रको अग्रणी संस्था चितवन उद्योग संघको अध्यक्षका रूपमा पहिलो वर्ष पूरा गर्ने क्रममा मलाई निरन्तर साथ, सहयोग, माया र सुझाव दिनुहुने सम्पूर्ण पदाधिकारी, कार्यसमिति, युवा, महिला, पालिका, उद्योगी–व्यवसायी, स्थानीय प्रशासन तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

यो यात्रा मेरो मात्र होइन, हामी सबैको साझा प्रयास हो। आगामी दिनमा पनि यहाँहरूको साथ, समर्थन, माया र रचनात्मक सुझावको निरन्तर अपेक्षा गर्दछु।

सबैप्रति हार्दिक धन्यवाद तथा आभार। 🙏

🙏🙏
29/08/2026

🙏🙏

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Madan Ghimire - President, CAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category