Routine of UML

Routine of UML Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of UML, chitwan, Bharatpur.
(2)

11/04/2026

सतिले सरापेको देश हो हाम्रो नेपाल यहाँ राम्रो गर्नेको कहिले भलो हुँदैन😢

10/04/2026

सिंहदरवार जलाउने क्रममा पटक पटक we did it भन्दै चुप्पा खाइरहेको साथीलाई त कता कता देखेजस्तो लाग्यो 🤔🤔🤔

#सिंहदरबार

सबै भन्दा कान्छी उपसभामुख रुबिना कुमारी ठाकुर।
09/04/2026

सबै भन्दा कान्छी उपसभामुख रुबिना कुमारी ठाकुर।

07/04/2026

रास्वपा ले अझै १ महिना ट्रेनिङ दिनु पर्याे 😀😀😀😀

06/04/2026

संसदमा बझाङका माननीय ऐन महरको पहिलो सम्बोधन- बझाङलाई सम्झिँदै भए भावुक, सुनाए यस्ता योजना

05/04/2026

जगदम्बा स्टिल
सरकार भन्दा बलियाे

04/04/2026

यो पाटो अनुसन्धान हुनुपर्छ

03/04/2026

बादल मात्र अभिव्यक्ति दियका हुन, जुन दिन गज्रीन्छन त्यो दिन मिसायल हुन्छन जस्तो पो छ है ।

03/04/2026

बादल लाई के भने कार्यकर्ताहरु ले ?

02/04/2026

बादल कामरेडले मुटु जित्नु'भाे!😊

02/04/2026

जसले ओलीको पक्षमा बोल्दा जे गुमाइन् तर जो आफैँमा ओली वा एमालेको कार्यकर्ता हैनन् बरु ओलीकै सरकार हुँदा केपी ओली मुर्दाबादको नारा पनि लगाइन् । उनी आज आफूलाई भविष्यको रन्जु दर्शना ठान्छिन् । रन्जु उनको 'रोल मोडल' रैछन् । उनी बरु हिम्मतिलो प्रधानमन्त्री र गृहमन्त्रीको पनि तारिफमा छन् । गुण र दोषका आधारमा मुद्दामा धारणा बनाउन अग्रसर उनी एक राजनीतिक जिज्ञासु पनि रैछन् । अत्यन्तै मर्माहत अबस्थामा पनि एउटा हिम्मतीलो आवाज बनेकी यिनी अमिसा पराजुलीलाई मेरोतर्फबाट सुनौलो भविष्यको कोटी कोटी सुभकामना।

01/04/2026

आहा सुहाङको सोच नै राम्रो भन्छन्- बालेन सरकारलाई सहयोग गर्छाै विरोध गर्दैनौँ

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Routine of UML posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share