Surendra Kumar Udas Official

Surendra Kumar Udas Official नगर प्रमुख षडानन्द नगरपालिका

07/08/2026
नया वर्ष २०८३ को पावन अवसरमा षडानन्द नगरवासी आदरणिय सम्पुर्ण महानुभावहरु,देश बिदेशमा रहनुहुने नेपालीहरुमा  हार्दिक शुभका...
14/04/2026

नया वर्ष २०८३ को पावन अवसरमा षडानन्द नगरवासी आदरणिय सम्पुर्ण महानुभावहरु,देश बिदेशमा रहनुहुने नेपालीहरुमा हार्दिक शुभकामना !
सबै महानुभावहरुको जीवनमा सुखि सम्बृद्धी प्रगतिपथ र सुस्वास्थ्य बनिरहोस !
HAPPY NEW YEAR 2083 !

नया वर्ष २०८३ को शुभकामना !
14/04/2026

नया वर्ष २०८३ को शुभकामना !

आजभगवती मा.वि.चिउरिबोटे षनपा-५ र सन्त साबित्रा मा.वि.सोमबारे षनपा-१ को बार्षिकोत्सव र अभिभावक दिवश ।यस अवसरमा दुबै बिद्ध...
29/12/2025

आज
भगवती मा.वि.चिउरिबोटे षनपा-५ र सन्त साबित्रा मा.वि.सोमबारे षनपा-१ को बार्षिकोत्सव र अभिभावक दिवश ।
यस अवसरमा दुबै बिद्ध्यालयहरुको शैक्षिक तथा भौतिक प्रगतिको शुभकामना !

ख्रीष्टमस डे 25 Dec 2025    को हार्दिक शुभकामना !ख्रीष्टमस डे को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम @ दिङ्ग्ला बप्तिस...
25/12/2025

ख्रीष्टमस डे 25 Dec 2025 को हार्दिक शुभकामना !

ख्रीष्टमस डे को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम @ दिङ्ग्ला बप्तिस चर्च ,षनपा ४ दिङ्ग्ला ।

23/12/2025

आज
नरशोभा आ वि षनपा-१को नया भवन निर्माणको सन्दर्भमा भवन निर्माणको लागि जग्गाको अवलोकन छनौट र भवनको सर्भे गर्ने कार्य गरियो।
यो बिद्ध्यालय भवन निर्माणको लागि विशेष पहल गरि २५ लाख बिनियोजन गर्न पहल गर्नुहुने कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद ब्यक्त गर्दछु ।
बजेट माग गर्न विशेष चासोका साथ लाग्नु हुने वडाध्यक्षज्यु,प्र अ ज्यु र बि ब्य स अध्यक्ष ज्युहरुको माग पूरा भएको छ ।
चाडै भवन निर्माण शुरु गर्नेछौ ।

21/11/2025

विद्ध्यालयको नया भवन उदघाटन कार्यक्रम @ शुभद्रा पन्चकन्या आ.वि. षनपा ६ गहते दिङ्ला ।
धन्यवाद !
UWS Nepal ,UWS UK का विदेश र स्वदेशबाट पाल्नु भएका पाहुना महोदयहरु ।
नया अपाङ्गमैत्री सुविधा सम्पन्न बिद्ध्यालय भवन निर्माण सम्पन्न भएको छ ।
अब,
विद्ध्यालयमा अध्ययनरत बिद्ध्यार्थिहरुको शैक्षिक गुणस्तर राम्रो बनाउनु छ जो निरन्तर अगाडि बढाउने छौ ।
यस अवस्था सम्म ल्याउनको लागि नगरपालिकाको शैक्षिक योजनामा सहयोग पुर्याउनु हुने UWS Nepal ,UWS UK , अभिभावक, ब्यबस्थापन समिती ,६ न वडा कार्यालय परिवार ,सामुदायिक बन समूह ,शिक्षक स्टाफ र लगनसिल कामदार साथिहरुलाई धेरै धेरै धन्यवाद !

Address

Bhojpur
Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when Surendra Kumar Udas Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share