रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang

  • Home
  • Nepal
  • Biratnagar
  • रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang

रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang नेपालमा समस्या “नेता खराब” होइन,
समस्या हामीले खराबलाई स्वीकारिरहने संस्कार हो।

25/09/2026
संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र कार्यान्वयन गर्दै ...
19/09/2026

संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र कार्यान्वयन गर्दै समृद्ध, सुशासनयुक्त र समुन्नत नेपाल निर्माणमा सबैको योगदान रहोस्।
संविधान दिवसको हार्दिक शुभकामना! 🙏🇳🇵

हरितालिका तीजको शुभकामना।
14/09/2026

हरितालिका तीजको शुभकामना।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति आदरणीय रवि लामिछानेज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉सुस्वास्थ्य, दीर्घाय...
13/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति आदरणीय रवि लामिछानेज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉

सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
जन्मदिनको धेरै–धेरै शुभकामना रवि लामिछानेज्यू! 🙏❤️🇳🇵 Rastriya Swatantra Party - RSP

11/09/2026

बाढीपछिलो राहत, उद्धार र पुनर्स्थापना जारी, शिक्षा, स्वास्थ्य र प्रभावितको सुरक्षामा जोड

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏❤️
11/09/2026

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏❤️

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  हार्दिक श्रद्धा सुमन।
08/09/2026

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन।

भगवान् श्रीकृष्णको जन्मजयन्ती (श्रीकृष्ण जन्माष्टमी) को यस पवित्र र शुभ अवसरमा सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूम...
04/09/2026

भगवान् श्रीकृष्णको जन्मजयन्ती (श्रीकृष्ण जन्माष्टमी) को यस पवित्र र शुभ अवसरमा सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
सत्य, न्याय र निष्ठाको मार्गमा हिँड्ने प्रेरणा श्रीकृष्णको उपदेश र जीवन चरित्रबाट हामी सबैलाई मिलोस्।
जय घन्टी! जय नेपाल!
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मोरङ

Address

Morang
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when रास्टिय स्वत्रन्त्र पार्टि मोरङ /rsp morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share