
20/10/2023
दशैँ विदा सम्बन्धी सूचना !
ढोरपाटन नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गण्डकी प्रदेश, बुर्तिवाङ बागलुङ
दशैँ विदा सम्बन्धी सूचना !
अन्तिम नतिजा प्रकाश गरिएको सम्बन्धमा ।
जनहितमा जारि सूचना आमाको दुधलाई प्रतिस्थापन गरी जन्मेको ६ महिना सम्म ल्याक्टोजन जस्ता प्रतिस्थापित बस्तु बिक्रि वितरण र डेंगु जाँचमा रु ६०० भन्दा बढि असुल गरेको पाईएमा प्रमाण सहित सम्बन्धीत निकायमा खबर गर्नुहुन अनुरोध गर्दछौँ।
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
नगर कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा ।
संक्षिप्त सूची प्रकाशन तथा लिखित/मौखिक परीक्षा सम्बन्धमा ।
सामाजिक परिचालक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
आशय पत्रको सूचना सम्बन्धमा ।
अनुदानको मल विक्रेता सूचिकृत गर्ने सम्बन्धी सूचना ।
राजश्व बुझाउँन आउँदा चाहिने आवश्यक कागजातहरु ।।।
कवाडी माल वस्तुको निकासी करको लागि संशोधित शिलबन्दी दरभाउ पत्र सम्बन्धी सूचना ।
ढोरपाटन नगरपालिकाको सरसफाई अभियान ।
१० गते १० बजे १० मिनेट ।
सम्पति विवरण पेश गर्ने सम्बन्धमा ।
कवाडी माल वस्तुको निकासी करको लागि बोलपत्र अह्वान सम्बन्धी सूचना ।
डेंगी संक्रमण रोक्नको लागि " १० गते १० बजे १० मिनेट "
करारमा कर्मचारी आवश्यकता सम्बन्धी जरुरी सूचना ।
प्रयोगशाला स्थापना तथा संचालन निर्देशिका २०७३ , ढोरपाटन नगरपालिकाको स्वास्थ्य संस्था स्थापना,संचालन तथा स्तरउन्नति सम्बन्धि कार्यविधि २०७९ ,जनस्वास्थ्य नियमावलि २०७७ बमोजिम पहिलेा नयाँ D समूह बुर्तिबाङ प्याथोल्याब दर्ता गर्नु हुने संचालक किसान शाही लाई हार्दिक बधाई ,साथै राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा प्रतिवेदन पठाउनु पर्ने भएको हुनाले यस नगरपालिका भित्र संचालित ल्यावहरु सम्पर्कमा आउनु हुन साथै क्लिनिक,पोलिक्लिनिक,मेडिकल,हेामियेा,आयुर्वेद,अकुपंचर,डेन्टल,रेडेयोईमेजिङ,आँखा क्लिनिक सबैलाई उल्लेखित कार्यविधि बमेाजिम छिटाे दर्ता तथा नविकरण गर्नु हुन तथा स्वास्थ्य शाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ।
अत्यन्त जरुरी सूचना !!!
ढोरपाटन नगरपालिकाको तेह्रौँ नगर सभाको दोस्रो बैठकको केही झलकहरु !!!
कार्यालय खुल्ला रहने सम्बन्धी सूचना ।
नगर सभाको बैठकमा उपस्थित हुने सम्बन्धमा ।
नगर कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना !
२५ औँ वर्ष निस्वार्थ स्वयमसेवक रुपमा काम गर्दै आइरहेका म.स्व.से. दिदि हरुलाई महिला सामुदायिक स्वयमसेविका रणनिति २०७६, तथा ढोरपाटन नगरपालिकाको महिला स्वयमसेविका सम्बन्धि कार्यविधि २०७९ अनुसार ६० वर्ष पुगेका,वैतनिक पदमा बहाल रहेका,जनप्रतिनिधि,शिक्षकहरुलाई पहिलो चरणमा आज १२ जनालाई नगद सहित कदर पत्रले सम्मान सहित विदाई गरिएकेा छ। बाकिलाई अर्को चरणमा गरिनेछ। विदाई भएर जाने म.स्व.से दिदिहरु केा बाँकि जिवन सुखमय रहोस भन्ने कामना गर्दछाैँ ।
प्रस्तावित बुर्तिबाङ प्रदेश अस्पतालमा बैतडी पातन र पेाखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट क्रमश सरुवा भई आउनुहुने मेडिकल सुपेरिटेन्डेन्ट बाल रेाग बिशेषज्ञ डा.नविन्द्र ढकाल र मेडिकल अधिकृत डा. रचना सुबेदी लाई ढोरपाटन नगरपालिकामा हार्दिक स्वागत छ। बिशेषज्ञ सेवा लिनुहुन आम जनसमुदायमा हार्दिक अपिल गरिन्छ।
चिकित्सक र पोषण तथा सरसफाइ फिल्ड सहायक पदको संक्षिप्त सूची प्रकाशन गरिएको सूचना !!
https://www.dhorpatanmun.gov.np/content/%E0%A4%9A%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%95-%E0%A4%B0-%E0%A4%AA%E0%A5%8B%E0%A4%B7%E0%A4%A3-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%B0%E0%A4%B8%E0%A4%BE%E0%A4%AB%E0%A4%BE%E0%A4%88-%E0%A4%B8%E0%A4%B9%E0%A4%BE%E0%A4%AF%E0%A4%95-%E0%A4%AA%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%A4-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE
सूचना प्रविधि अधिकृत पदको संक्षिप्त सूची प्रकाशन गरिएको बारे ।
https://dhorpatanmun.gov.np/content/%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A5%83%E0%A4%A4-%E0%A4%AA%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%A4-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87-%E0%A5%A4
श्री सम्पूर्ण सामुदायिक विद्यालयहरू , ढोरपाटन नगरपालिका, बागलुङ ।
लेखापरीक्षकहरूको फर्म/संस्था सिफारिस गरी पठाउने बारे ।
https://dhorpatanmun.gov.np/content/%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A4%BE%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%BF%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%B8-%E0%A4%97%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A4%A0%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87-%E0%A5%A4%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%B9%E0%A4%B0%E0%A5%82
संक्षिप्त सूची प्रकाशन तथा लिखित परीक्षा, प्रयोगात्मक र अन्तरवार्ता हुने सम्बन्धी सूचना॥
थप जानकारीको लागि सम्पर्क नं. : हिरालाल खनाल ०६८४१०२१०
सूचना !!! सूचना !!! सूचना !!!
थप जानकारीका लागि सम्पर्क : सविना पाईजा मगर- ९८६७९४५८८५
तेजमाया घर्ति मगर-९८२६०१७७८८
https://radioparibartan.com/news/494
ढोरपाटन नगरपालिकामा शाखा प्रमुख,वडा अध्यक्ष तथा सचिवहरुलाई १ दिने अभिमुखिकरण तालिम सम्पन्न ।।
जित क्षेत्री, बुर्तिबाङ, पुष ७ गते विहिबार । बागलुङको ढोरपाटन नगरपालिकाका शाखा प्रमुख,वडा अध्यक्ष तथा सचिवहरुका लागि तालिम संचालन गरिएको छ । ढोरपाटन नगरपालिकाको आयोजनामा लिजा (स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन ) तथा स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
तालिमको प्रमुख अतिथि समेत रहुनभएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले हामीले काम गर्दा सुचकमा आधारित भएर नगरेको अवस्थामा यो तालिमले सम्पुर्ण कर्मचारीहरुलाई सुचकमा आधारित भएर कार्य गर्न सहयोग गरेको बताउनुभयो । उहाँले नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धिले कार्यसम्पादनमा सुधार ल्याई स्थानीय तहले प्रवाह गर्ने सेवाहरुमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाले प्रविधिको उच्चतम प्रयोग गरेर सेवा प्रवाहलाई छिटो छरितो संचालन गरी आफूहरु नागरिकको मालिक नभई सेवक हो भन्ने भावले काम गर्न कर्मचारीलाई अनुरोध पनि गर्नुभयो ।
जित क्षेत्री, बुर्तिबाङ, पुष ७ गते विहिबार । बागलुङको ढोरपाटन नगरपालिकाका शाखा प्रमुख,वडा अध्यक्ष तथा सचिवहरुका .....
ढोरपाटन नगरपालिकामा वडा अध्यक्ष, शाखा प्रमुख तथा वडा सचिवहरका लागि १ दिने अभिमुखीकरण तालिम सम्पन्न ।।
नगरपालिकाको आयोजनामा लिजा (स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङकन ) तथा स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङकन (एफआरए) सम्बन्धी ,एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
ढोरपाटन नगरपालिकाद्वारा सन्चालित Rural Ultrasound Programme अन्तर्गत अधिकारीचौर स्वास्थ्य चौकी सैखोलामा गर्भवती महिलाहरूलाई भिडियो एक्सरे सेवा प्रदान गरियो ।
ढोरपाटन नगरपालिकाद्वारा सञ्चालित Rural Ultrasound Programme अन्तर्गत पहिलो पटक गादिखोला आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १५ जना गर्भवती महिलाहरूलाई भिडियो एक्सरे सेवा प्रदान गरियो ।
ढोरपाटन नगरपालिकाद्वारा सन्चालित Rural Ultrasound Programme अन्तर्गत आज खुङगा स्वास्थ्य चौकीमा २६ जना गर्भवती महिलाहरूलाई भिडियो एक्सरे सेवा प्रदान गरियो ।
सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी संसोधन गरिएको सूचना !
https://dhorpatanmun.gov.np/sites/dhorpatanmun.gov.np/files/bigypan_page-0001.jpg
दरखास्त फारम यहाँ बाट डाउनलोड गर्न सकिनेछ ।
https://dhorpatanmun.gov.np/sites/dhorpatanmun.gov.np/files/%E0%A4%A6%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%20%E0%A4%86%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8%20%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%20%E0%A4%B0%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%87%E0%A4%B6%20%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%20%E0%A4%A2%E0%A5%8B%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%9F%E0%A4%A8%20%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%B2%E0%A4%BE%E0%A4%BF%E0%A4%95%E0%A4%BE.pdf
सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सम्बन्धी सूचना !!
श्री वडा कार्यालयहरू सबै ।
अपाङ्गता भएका व्यक्तिहरुले सहायता सामाग्री माग गर्ने सम्बन्धी सूचना !
यहाँसंलग्न निवेदन अनुसार सामाग्री माग गर्नुहुन अनुरोध छ ।
सम्पर्क व्यक्ति श्री चुडामणी भुसाल (शाखा प्रमुख) 9847722533
ढोरपाटन नगरपालिकाद्वारा सन्चालित Rural Ultrasound Programme अन्तरगत आज बाेबाङ्ग स्वास्थ्य चौकी, बोबाङ्गमा ४५ जना गर्भवती महिलाहरूलाई भिडियो एक्सरे सेवा प्रदान गरियो ।
Gandaki Province, Burtibang Baglung
Burtibang
33300
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 15:00 |
Sunday | 10:00 - 17:00 |
Be the first to know and let us send you an email when ढोरपाटन नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to ढोरपाटन नगरपालिका: